Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार
   Accurate Khabar
काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी छः प्रहरी महानिरीक्षक थापा

काठमाडौँ। प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यवद्धता भए लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न सफल हुने बताएका छन् । बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।

अष्ट्रेलियाली मुद्रास्फीति २.१ प्रतिशतमा झर्यो

एजेन्सी। आधिकारिक तथ्याङ्कअनुसार अष्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर मे महिनामा अपेक्षा गरिएको भन्दा बढी घटेर २०२५ मा सबैभन्दा कम स्तरमा पुगेको छ । अष्ट्रेलियाली तथ्याङ्क ब्यूरोले उपभोक्ता मूल्य सूचकांक मे महिनासम्मको १२ महिनाको अवधिमा २.१ प्रतिशतले

सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्यः गृहसचिव दुवाडी

काठमाडौँ। गृहसचिव गोकर्णमणि दुवाडीले सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् । बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले लागुऔषधको

स्पेनी अर्थतन्त्र ०.६ प्रतिशतले बढ्यो

एजेन्सी। स्पेनिश तथ्याङ्क कार्यालय (आईएनई) ले बुधवार पुष्टि गरेको छ कि स्पेनी अर्थतन्त्र २०२५ को पहिलो त्रैमासिकमा ०.६ प्रतिशतले बढेको छ । यद्यपि २०२४ को अन्तिम त्रैमासिकको तुलनामा वृद्धि ०.१ प्रतिशतले कम थियो । तथ्याङ्कले

इजरायल–इरान युद्धविरामपछि इजिप्टले ग्यास आपूर्ति पुनः शुरु गर्ने

एजेन्सी। इजरायल र इरानबीचको हालैको द्वन्द्वका कारण भएको अवरोधपछि इजिप्टले शुक्रवारबाट धेरै कारखानाहरूमा प्राकृतिक ग्यास आपूर्ति पुनः शुरु गर्ने प्रधानमन्त्री मोस्तफा मादबोलीले बताएका छन् । शुक्रवार बिहानदेखि ग्यास आपूर्तिको अभावका कारण विगतका दिनहरूमा रोकिएका धेरै

सरकारले लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने

काठमाडौँ। सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ । बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले यो घोषणा

दिल्लीको कारखानामा आगलागी हुँदा ३ जनाको मृत्यु

एजेन्सी। उत्तर–पश्चिम दिल्लीको रिथला क्षेत्रमा रहेको प्लास्टिकको काम गर्ने कारखानाभित्र भएको भीषण आगलागीमा तीन जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । दिल्ली अग्निशमन सेवाका एक वरिष्ठ अधिकारीले यसबारे जानकारी गराएका हुन्

इटालीमा गर्मीको लहर, प्रमुख शहरहरूमा उच्च स्वास्थ्य शतर्कता जारी

एजेन्सी। इटालीभर ठूलो गर्मीको लहर फैलिरहेको छ । इटालीका अधिकारीहरूकाअनुसार धेरै प्रमुख शहरहरूमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ । स्वास्थ्य मन्त्रालयले जुन २४ र त्यसपछिका दुई दिनका लागि गर्मीको शतर्कता जारी गरेको छ ।

वार्ताबाट क्षेत्रीय सुरक्षा पुनःस्थापित गर्न इजिप्ट र इरानको आग्रह

एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उहाँका इरानी समकक्षी मसूद पेजेश्कियानले बुधवार फोन वार्तामा क्षेत्रीय स्थितिबारे छलफल गरेका छन् । वर्तमान संवेदनशील परिस्थितिमा क्षेत्रीय सुरक्षा प्रवद्र्धन गर्न व्यापक राजनीतिक समाधानहरू अगाडि बढाउनु आवश्यक रहेको दुई

खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्णः अर्थमन्त्री पौडेल

काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका छन् । बुधवार सिंहदरबारमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्न बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो