Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

दिल्लीको कारखानामा आगलागी हुँदा ३ जनाको मृत्यु


एजेन्सी। उत्तर–पश्चिम दिल्लीको रिथला क्षेत्रमा रहेको प्लास्टिकको काम गर्ने कारखानाभित्र भएको भीषण आगलागीमा तीन जनाको मृत्यु भएको छ ।

तीन जना घाइते भएका छन् । दिल्ली अग्निशमन सेवाका एक वरिष्ठ अधिकारीले यसबारे जानकारी गराएका हुन् । घाइतेहरूलाई स्थानीय सरकारी अस्पतालमा भर्ना गरिएको छ ।

पीडितहरू सबै कारखानामा कार्यरत कामदारहरू थिए । आगलागी यति ठूलो थियो कि १६ वटा दमकल घटनास्थलमा पठाउनुपरेको थियो । अग्निशमन विभागले आगलागी पछिको खोजी कार्यको क्रममा घटनास्थलबाट तीनवटा जलेका शवहरू बरामद गरेको छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?