Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार
   Accurate Khabar
अमेरिकासँगको व्यापार विवादः इयुद्वारा प्रत्युत्तर प्रश्ताव

एजेन्सी। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र यसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बीच चलिरहेको व्यापार विवादको बीचमा युरोपेली संघ (इयु) ले ७२ अर्ब युरो (८४ अर्ब अमेरिकी डलर) मूल्यका अमेरिकी सामानहरूमा नयाँ चरणको कर लगाउने प्रश्ताव

इण्डोनेसियामा स्पीडबोट पल्टिँदा ११ जना बेपत्ता

एजेन्सी। इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको मेन्टावाई टापुहरूको तटमा स्पीडबोट पल्टिँदा एघार जना बेपत्ता छन् । सात जनाको उद्धार गरिएको छ । स्थानीय खोज तथा उद्धार कार्यालयको आपतकालीन एकाइका प्रमुख डियो उलवी फिनान्डाले स्पीडबोट सिकाकाप टापुबाट

सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउँः मन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गरेका छन् । बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले लार्भा उत्पादन हुने

चीनको जिडिपी पहिलो ६ महिनामा ५.३ प्रतिशतले विस्तार

एजेन्सी। २०२५ को पहिलो ६ महिनामा चीनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वार्षिक रूपमा ५.३ प्रतिशतले बढेको छ । राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबिएस) को तथ्याङ्कले मंगलवार देखाएको छ । पहिलो ६ महिनामा चीनको जिडिपी लगभग ६६.०५

भारतको थोक मुद्रास्फीति जुनमा –०.१३ प्रतिशतमा ऋणात्मक

एजेन्सी। भारतको थोक मूल्य सूचकांक (डब्ल्युपिआई) जुनमा –०.१३ प्रतिशतमा झरेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको तथ्याङ्कले जनाएको छ । जुनमा डब्ल्युपिआई मुद्रास्फीति २१ महिना यताकै न्युनतम –०.१३ प्रतिशतमा झरेको छ । जुन अक्टोबर

लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको छः मदनकृष्ण श्रेष्ठ

काठमाडौँ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको दाबी गरेका छन् । महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल अब विद्युतीय

भारतको खुद्रा मुद्रास्फीति जुनमा २.१० प्रतिशतमा झर्‍यो

एजेन्सी। सरकारी तथ्याङ्कअनुसार भारतको खुद्रा मुद्रास्फीति जुनमा छ वर्षकै न्युनतम २.१० प्रतिशतमा झरेको छ । मे २०२५ को तुलनामा जुन २०२५ को मुख्य मुद्रास्फीतिमा ७२ आधार बिन्दुले गिरावट आएको छ । यो जनवरी २०१९ पछिको

मौद्रिक नीतिको प्रभावः बैंकहरुले ब्याजदर झनै घटाए, अब जनताले बैंकमा पैसा राख्लान् ?

काठमाडौँ। गभर्नर विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिको प्रभाव बैंकहरुमा प्रत्यक्ष देखिएको छ । पौडेलले गत शुक्रवार आगामी वर्ष २०८२÷८३ का लागि ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६ दशमलव ५

९९ जनाको मृत्युपछि स्वेइडामा युद्धविरामको घोषणा

एजेन्सी। रक्षा अधिकारीहरुका प्रमुख मुरहाफ अबु कास्राकाअनुसार स्थानीय ड्रुज सशस्त्र गुटहरू, बेदुइन जनजातिहरू र अन्तरिम सरकारका सेनाहरू बीचको घातक आक्रमणपछि सिरियाली रक्षा अधिकारीहरूले मंगलवार दक्षिणी प्रान्त स्वेइडामा पूर्ण युद्धविरामको घोषणा गरेका छन् । अबु कास्राले

इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार इण्डोनेसियाबाट संयुक्त राज्य अमेरिकामा निर्यात हुने सबै सामानहरूमा १९ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । इण्डोनेसियामा अमेरिकी निर्यातहरू कर–र गैर–कर अवरोधहरूबाट मुक्त हुने उनको भनाइ छ । इण्डोनेसियाका