Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ट्रम्प भन्छन्ः युक्रेनले मस्कोलाई लक्षित गर्नु हुँदैन


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले मस्कोलाई लक्षित गर्नु नहुने बताएका छन् । किभलाई रूसी क्षेत्रमा आक्रमण बढाउन प्रोत्साहित गरेको रिपोर्टपछि ट्रम्पको यो भनाइ आएको हो ।

आफूलाई मस्कोलाई लक्षित गर्न नहुने लागेको भएपनि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोलाई लक्षित गर्नुपर्छ भन्ने लागेको बताए । ट्रम्पले आफू कुनैपनि पक्षमा नरहेको स्पष्ट पारे ।

आफूले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र दिन नखोजेको पनि बताए ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?