Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार
   Accurate Khabar
विवाहपञ्चमीः जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो

काठमाडौँ । जनकपुरधामको सीताराम गौशालाले १०८ मिटरको चुनरी जानकी मातालाई अर्पण गरेका छन्  । सीताराम गौशालाद्वारा चढाइएको सो चुनरी सुरतको जिनमाता ट्रष्टले उपलब्ध गराएका हुन्  । रामजानकीको तिलक भन्दा पूर्व सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको

एनपिएलः काठमाडौंको पहिलो जित, कर्णालीको दोस्रो हार

काठमाडौँ । शिखर धवनको अर्धशतकलाई छायाँमा पार्दै काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराउँदै पहिलो जित दर्ज गरेका छन्  । कर्णालीको यो लगातार दोस्रो हार हो । जवाफमा १५० रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले १९

जनतालाई न्याय दिन बाधा पुगेको ठाउँमा संविधान संशोधन हुन्छः कानूनमन्त्री

काठमाडौँ ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनतालाई न्याय दिन बाधा पुग्ने कानूनी अफ्ठ्याराहरु फाुकाइने बताएका छन्  । मधेस प्रदेशको जनकपुरधाममा भएको प्रदेशस्तरीय कानूनी सहायता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  ।

उपनिर्वाचनको परिणाम सकारात्मकः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह उपनिर्वाचनको नतिजालाई सकारात्मक रुपमा लिएको बताएका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महामन्त्री शर्माले उपनिर्वाचन परिणामलाई पार्टीले उत्साहका रुपमा लिएको बताएका हुन् । उनले लोकतान्त्रिक

उपनिर्वाचनको नतिजा निराशाजनक छैन तर समिक्षा गर्छौंः ईश्वर पोखरेल

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समिक्षा गर्ने बताएका छन् ।न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे

घानामा आम चुनाव अघि विशेष मतदान

काठमाडौँ । डिसेम्बर ७ मा हुने आमचुनाव अघि विशेष मतदानका लागि घानाभरका चुनिएका मतदान केन्द्रहरूमा मतदान भएको छ । विशेष मतदानले मुख्य निर्वाचनको समयमा मतदान केन्द्रबाट टाढा आफ्नो कर्तव्य निर्वाह गर्ने सुरक्षाकर्मी, पत्रकार, निर्वाचन आयोगका

सुडानी सेनाले मध्य सुडानका प्रमुख क्षेत्रहरू पुनः कब्जा गरेको छः रक्षामन्त्री

काठमाडौँ । सुडानी रक्षामन्त्री यासिन इब्राहिम यासिनले सुडानी सशस्त्र बलले मध्य सुडानका प्रमुख क्षेत्रहरू पुनः कब्जा गरेको बताएका छन् । जबकि अर्धसैनिक र्‍यापिड  सपोर्ट फोर्ससँगको लडाई राजधानी खार्तूममा बढ्दै गएको बताए । आरएसएफले मध्य सुडान

टर्किएद्वारा ७७ आइएस संदिग्ध पक्राउ

काठमाडौँ । टर्की प्रहरीले मंगलवार देशभर ठूलो मात्रामा कारबाही गर्दै आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) सँग आवद्ध ७७ जना संदिग्धलाई पक्राउ गरेका छन् । राज्य–सञ्चालित अनादोलु एजेन्सीले यो अपरेसन पश्चिमी बन्दरगाह शहर इज्मिरमा मुख्य सार्वजनिक

दक्षिण कोरियाः राष्ट्रपति कार्यालयका सबै वरिष्ठ सचिवद्वारा राजीनामाको घोषणा

काठमाडौँ ।  सञ्चारमाध्यमकाअनुसार दक्षिण कोरियाका वरिष्ठ राष्ट्रपति कार्यालयका कर्मचारी, चीफ अफ स्टाफ र सबै वरिष्ठ सचिवहरूले राजीनामाको प्रश्ताव गरेका छन् । राष्ट्रपति युन सुक–योलले आपतकालीन मार्शल लको घोषणा गरेपछि उनीहरुले राजीनामा दिने घोषणा गरेका हुन्

टर्कीको वार्षिक मुद्रास्फीति नोभेम्बरमा ४७.०९ प्रतिशतमा घट्यो

काठमाडौँ । टर्कीको वार्षिक मुद्रास्फीति दर नोभेम्बरमा ४७.०९ प्रतिशतमा घटेको छ । जुन २०२३ यताको सबैभन्दा न्युन बिन्दु हो । यो गिरावट अक्टोबरको ४८.५८ प्रतिशतबाट कम मुद्रास्फीति कम गर्ने लगातार छैठौं महिनालाई प्रतिनिधित्व गर्दछ ।