Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार
   Accurate Khabar
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिने बताएका छन् । बिहीवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्

गाजामा २४ घण्टामा भोकमरी र कुपोषणबाट १५ प्यालेस्टिनीको मृत्यु

एजेन्सी। युद्धग्रस्त गाजा पट्टीमा विगत २४ घण्टामा भोकमरी र कुपोषणबाट चार बालबालिकासहित १५ जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । स्वास्थ्य अधिकारीहरूले गाजाभरका विभिन्न अस्पतालहरूमा यो मृत्यु रेकर्ड गरिएको बताएका छन् । मार्चदेखि

नाइजेरियाको कुल गार्हस्थ्य उत्पादन २०२५ को पहिलो त्रैमासिकमा ३.१३ प्रतिशतले वृद्धि

एजेन्सी। नाइजेरियाले २०२५ को पहिलो त्रैमासिकमा ३.१३ प्रतिशत कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि रेकर्ड गरेको छ । देशको तथ्याङ्क ब्यूरोले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार राष्ट्रिय तथ्याङ्क ब्यूरोका प्रमुख सेमिउ अदेयेमी अदेनिरानले नाइजेरियाको राजधानी अबुजामा वृद्धि

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्ण रहेको बताएकी छिन् । नेपाल र अवैतनिक वाणिज्यदुतहरुले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै सम्बन्धित राष्ट्रहरूसँग

अफगानिस्तानमा कोइला खानी विस्फोटमा ६ जनाको मृत्यु, १८ घाइते

एजेन्सी। उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा कोइला खानीभित्र भएको विस्फोटमा ६ जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएको कोइला खानीका प्रान्तीय निर्देशक मौ घाइते सबैलाई अस्पताल लगिएको छ । उनीहरुको उपचार भइरहेको सरकारी

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्ण रहेको बताएकी छिन् । नेपाल र अवैतनिक वाणिज्यदुतहरुले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै सम्बन्धित राष्ट्रहरूसँग

मध्य टर्कीमा डढेलोबाट १० अग्निनियन्त्रकको मृत्यु

एजेन्सी। टर्कीको मध्य प्रान्त एस्किसेहिरमा लागेको जंगलको आगो निभाउने प्रयास गर्दा बुधवार दस अग्निनियन्त्रकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । आन्तरिक मन्त्री अली येर्लिकायाले १४ जना घाइतेको हाल उपचारका लागि अस्पतालमा

बगदादमा आगलागी हुँदा ४ जनाको मृत्यु

एजेन्सी। इराकी गृह मन्त्रालयको स्रोतले बुधवार पूर्वी बगदादको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको बताएको छ । अन्य दुई जना गम्भीर घाइते भएको बताइएको छ । उच्च तापक्रम र अत्यधिक भारका कारण विद्युतीय

बहराइनले लेबनानमा स्थायी कुटनीतिक नियोग खोल्ने

एजेन्सी। बहराइनका राजा हमद बिन इसा अल खलिफाले बुधवार बेरुतमा स्थायी बहराइन कुटनीतिक नियोग खोल्ने घोषणा गरेका छन् । जसले लेबनानसँग राज्यको पूर्ण कुटनीतिक सम्बन्धलाई जोड दिनेछ । बहराइन समाचार एजेन्सी (बीएनए) काअनुसार बहराइन अधिराज्यको

टर्कीमा डढेलोको जोखिम

एजेन्सी। टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले देशभर तापक्रम बढ्दै जाँदा डढेलोको खतरा बढ्ने चेतावनी दिएका छन् । आगामी दिनहरूमा गर्मी र तिब्र हावाका कारण जोखिम बढ्ने बताएका हुन् । केही समय यता देशमा डढेलो