अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५३८ जना अवैध आप्रवासी अपराधीलाई पक्राउ गरेको र उनिहरुलाई सैनिक विमानमार्फत देश निकाला गरेका छन्।
कञ्चनपुर। आफैँले आफैँलाई टाउकोमा गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा मृत्यु भएको छ ।
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम शुरु गर्दा बिरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । काठमाडौंमा शनिवार अयाोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही भएन र गरेन
काठमाडौँ ।नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरुको सुरक्षा प्रमुख सरोकारको विषय भएको बताएका छन् । ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुन्दर मात्र
काठमाडौँ ।नेपाली काँग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ । आउँदो माघ १६ र १७ गते विभागले नेपाल स्टार्ट अप र साना तथा
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा बृद्धि भएको छ । अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट
काठमाडौँ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार पर्वतको क्याङ केन्द्रबिन्दु भएर साँझ ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प पर्वत लगायत आसपासका जिल्लामा महसुस भएको थियो ।
काठमाडौँ । जिल्ला समन्वय समिति (जीसस)का प्रमुखहरुले आफूहरुले गर्ने काम नभएको गुनासो गरेका छन् । जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा शुक्रबार चन्द्रागिरिमा आयोजित कार्यक्रममा उनीहरुले बजेट, योजना र कार्यादेशअनुसार काम भए नभएको
काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल मधेश प्रदेशको पूर्वी भू-भाग तथा कोशी प्रदेश को तराई भू-भागमा मन्द शीतलहर (Mild Coldwave) को अवस्था रहेको छ
२०८१ साल माघ १२ गते शनिबार (25 JAN,2025) माघ कृष्णपक्ष एकादशी १८:३६ बजेसम्म, त्यसपछी द्वादशी मेष – आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न