Trending
>>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन >>   चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो >>   इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी >>   असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री >>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

संसदमा प्रतिपक्षी दलहरुको अवरोध बिहीवार पनि कायमै


काठमाडौँ। प्रतिपक्षी दलहरुको अवरोध कायमै रहँदा प्रतिनिधि सभाको स्थगित भएको छ ।

भिजिट भिसा प्रकरणमा छानविन समिति गठनको माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध जारी राखेपछि सभामुख देवराज घिमिरेले संसद शुक्रवार १ बजेका लागि स्थगित भएको जानकारी गराए । बिहीवारको सभाको बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलहरुले उठेर विरोध जनाएका थिए।

सभामुख घिमिरेले संसदको गतिरोध अन्त्य गर्न आग्रह गरेपनि प्रतिपक्षी दलहरु टसमस नभएपछि बैठक स्थगित भएको हो । प्रतिपक्षी दलहरुले गत १३ जेठदेखि भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न छानविन आयोग अथवा समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?