Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

लस एन्जलस आप्रवासन विरोध प्रदर्शनमा ४ सय पक्राउ


एजेन्सी । एक हप्ताको अवधिमा लस एन्जलस प्रहरी विभागले आप्रवासन विरोध प्रदर्शनमा लगभग ४ सय जनालाई पक्राउ गरेको बताएका छन् ।

पक्राउ र हिरासतमा लिइएकाहरूमा ३ सय ३० गैरकानूनी आप्रवासीहरू रहेका छन् भने आक्रमण र अवरोध गरेको आरोपमा १ सय ५७ जना पक्राउ परेका छन् ।

अमेरिकाको दोस्रो ठूलो शहरमा गत मंगलवार रातिदेखि कफ्र्यू लागेको थियो । उल्लंघन गरेको आरोपमा १७ जना पक्राउ परेका छन् ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसम र अन्य स्थानीय अधिकारीहरूको आपत्तिका बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४ हजार भन्दा बढी राष्ट्रिय गार्ड सेना र लगभग ७ सय सक्रिय ड्युटी मरीनहरू लस एन्जलस क्षेत्रमा पठाएका छन् ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?