काठमाडौ : नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक शुरु भएको छ बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको हो । बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्नेछ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । त्यसको लागि
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने बताउनुभएको छ । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सुरक्षा दबाब समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन
काठमाडौ : ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेबिको प्रा.लि. ले प्रसिद्ध महिला साइकल यात्री निश्मा श्रेष्ठ तथा नेबिको बिस्कुट फ्याक्ट्रीमा निरन्तर ३९ बर्ष सम्म महिला श्रमिकको रूपमा काम गरेकी श्रीमती सिर्जना श्रेष्ठ लगायत ४
काठमाडौं। अतिकम विकसित राष्ट्रहरू(LCD)को पाँचौ अन्तराष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राती स्वदेश फर्किनुभएको छ। मार्च ५ देखि कतारको राजधानी दोहामा जारी उक्त सम्मेलनले नेपाललाई अतिकम
काठमाडौ : अहिले काठमाडौं उपत्यकासहित देशभरका पहाडी भूभागमा वर्षा भइरहेको छ । आज बिहानैबाट काठमाडौंसहित देशभरका पहाडी भूभागमा वर्षा हुँदा जनजीवन सामान्य प्रभावित बनेको हो । पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको हो ।
काठमाडौ :.एएफसी यु–२० महिला एशियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ । नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे शुरु हुनेछ । केही समयअघि साफ यु–२०
काठमाडौ : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदैछन् । आज दशरथ रंगशालामा २ र १ खेल च्यासल मैदानमा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लव र हिमालयन शेर्पा
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले हरेक राजनीतिक परिवर्तनका आन्दोलनमा महिलाहरूको भूमिका निर्णायक भएको बताएका छन् । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् । यस्तो छ
२४ फागुन,काठमाडौ : आज राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसम्पादन समिति बैठक बस्दैछ । बैठक आज दिउँसो पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्नेछ । बैठकमा बिहीवार हुने राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने बारेमा निर्णय गर्ने बताइएको
काठमाडौं : आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् । बुधबार राति उनले महाराजगन्जस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरीले जनाएको छ । अहिले उनको उपचार वीर अस्पतालको सघन उपचार