एजेन्सी। हङकङ प्रहरीले आईतवार नोभेम्बर २६ मा आवासीय परिसरमा ठूलो आगलागीबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको पुष्टि गरेको छ । ७९ जना घाइते भएको बताइएको छ । प्रेस ब्रिफिङमा बोल्दै, हङकङ प्रहरी बलको
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोसँग फोन सम्पर्क भएको पुष्टि गएका छन् । तर द न्यूयोर्क टाइम्सकाअनुसार कलको कुनैपनि विवरण खुलाउन अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपतिले भेनेजुएला हवाई क्षेत्र बन्द भएको
एजेन्सी। सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुरहानले देशको मानवीय, विकासात्मक र सामाजिक प्रयासहरूको समर्थनमा संयुक्त राष्ट्र संघसँग सहकार्य गर्न सरकारको तत्परतामा जोड दिएका छन् । सुडानी सशस्त्र सेनाका कमाण्डर अल–बुरहानले पोर्ट सुडानमा सुडानका
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् । आईतवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समाहित भएको विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटले आफूलाई कुनै पद नचाहिने भन्दै विवेकशील साझा अभियान मर्न नदिने बताएकी छिन् । आईतवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरु देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित रहेको बताएका छन् । आईतवार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले नेपाली कम्युनिष्ट पार्टीका उद्देश्यहरु देश जोगाउने, स्वाभिमानको रक्षा गर्ने,
काठमाडौँ। चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ । आईतवार सिंहदरबारमा बसेको आयोगको बैठकले पिजी अध्ययनका लागि विद्यार्थीको कोटा निर्धारण गरेको हो । बैठकपछि
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपाली कम्युनिष्ट पार्टी आफूहरुको आत्मसमीक्षाको परिणाम भएको बताएका छन् । आईतवार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले अहिले नेपाली कम्युनिष्ट पार्टीले गरेको एकता सभा नेताहरुको आत्मालोचना भएको
जेन–जी आन्दोलनको हिंसात्मक रूपले शुरु भएको नेपालको राजनीतिक संकटले राष्ट्रिय सम्पतीको विनाश, षड्यन्त्रका आशंकाहरू र निर्वाचनप्रतिको अनिश्चितता निम्त्याएको छ । भदौ २३–२४ गतेका घटनाहरूले सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन जस्ता राष्ट्रिय प्रतिकहरूलाई आगोको चपेटामा
काठमाडौँ। पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवालीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था नेपालका लागि घातक हुने टिप्पणी गरेका छन् । शनिवार जेन–जी एलाईन्स फर मोनार्कीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो शासन व्यवस्था आए मुलुक