Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार
   Accurate Khabar
भारी वर्षाको चेतावनी संगै मन्त्री घिसिङको निर्देशन, सबै निकाय तयारी अवस्थामा रहनु

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले शनिबार रातिबाट आइतबार मध्यान्हसम्म देशभर भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेका छन्। विभागको पूर्वानुमानअनुसार काठमाडौंसहित विभिन्न क्षेत्रमा ठूलो वर्षा हुने भन्दै उनले सडक, सिँचाइ

धुलिखेल–खावा सडक खण्डमा पहिरो, अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । लगातार वर्षापछि धुलिखेल–खावा सडक खण्डमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ। पहिरोले धुलिखेल–८ तिरतिरे धारामा ढुङ्गा खस्न थालेपछि सवारीसाधन रोकिएका हुन्। हुस्सु र पहिरोको जोखिम बढेकाले गाडीहरूलाई धुलिखेल र पाँचखालमा रोकिएको प्रहरीले

शनिवार १ बजेसम्म पर्साको वीरगञ्जमा ११० मिलिमिटर वर्षा, शतर्क रहन आग्रह

पर्सा। वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले शनिवार १ बजेसम्म पर्सा जिल्लाको वीरगञ्जमा ११० मिलिमिटर वर्षा भएको बताएका छन् । शनिवार सिंहदरबारमा सञ्चारकर्मीहरुलाई अहिलेको अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन् । बाराको कलैयामा पनि १ सय

चाडपर्वको बेला यातायात बन्द गर्नु सरकारको बाध्यताः कार्यकारी प्रमुख भट्ट

काठमाडौँ। सरकारले परिस्थितिवश दशैँको बीचमा यातायात बन्द गर्नुपरेको बताएको छ । शनिवारदेखि सोमवारसम्म देशभर अत्याधिक वर्षा हुने र वर्षापछि बाढी, पहिरोको जोखिम रहने भएकाले सुरक्षित ठाउँमा बस्न र यात्रा नगरिदिन आग्रह गरेको हो । राष्ट्रिय

जोखिमयुक्त बस्तीका बासिन्दालाई सावधानी अपनाउन काठमाडौँ महानगरको अनुरोध

काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षापछि काठमाडौँ महानगरले जोखिमयुक्त बस्तीका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ । सोल्टी मोड पश्चिमतर्फ काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिँदा घर नजिकै करिब

लामो दूरीका र काठमाडौं उपत्यका भित्र बाहिर गर्ने सवारी साधनको आवतजावतमा रोक

काठमाडौँ। बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका र काठमाडौं उपत्यका भित्रबाहिर गर्ने सवारी साधनको आवतजावतमा रोक लगाउने निर्णय गरेको छ । कोशी, मधेश, बागमती, गण्डकी

“विपिन जोशीसहित ४८ बन्दी छोड्न हमास तयार”

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावमा सशर्त सहमति जनाउँदै हमासले सबै बन्दीहरू तत्काल रिहा गर्ने निर्णय गरेको छ । यससँगै गाजाको शासनसत्ता पनि प्यालेस्टाइन अथोरिटीलाई हस्तान्तरण गर्ने तयारी भएको छ । टर्की र

मौसम : यी चार प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन महाशाखाको अनुरोध

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसारहाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ। हाल देशभर साधारणतया बदली रहेको छ । कोशी प्रदेशका एक-दुई स्थान, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी

फेसबुकमा राष्ट्रपति विरुद्ध अपमानजनक टिप्पणी गरेको आरोपमा मृत्युदण्डको सजाय

काठमाडौँ । ट्युनिसियामा ५६ वर्षीय मजदुर साबेर चोउचानेलाई फेसबुकमार्फत राष्ट्रपति विरुद्ध अपमानजनक टिप्पणी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ। मानव अधिकार समूह र उनका वकिलले यो फैसला चकित पार्ने र अभूतपूर्व भएको बताएका छन्। उनी

नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवन । अविरल वर्षाले अवरुद्ध नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुङ्गा सडकखण्ड आंशिक रूपमा खुलेका छन्। धादिङको जवाङखोला र चितवनको तुइनखोला नजिक खसेका पहिरो हटाइएपछि एकतर्फी सवारी सञ्चालन भइरहेको छ। तर ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले पूर्णरूपमा सञ्चालन