Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

जोखिमयुक्त बस्तीका बासिन्दालाई सावधानी अपनाउन काठमाडौँ महानगरको अनुरोध


काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षापछि काठमाडौँ महानगरले जोखिमयुक्त बस्तीका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ ।

सोल्टी मोड पश्चिमतर्फ काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिँदा घर नजिकै करिब पाँच फिट मात्र दूरी छाडेको महानगरले जनाएको छ। थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागले बोरा र ग्राभेल प्रयोग गरी कटान रोक्ने काम गरिरहेका छन्।

जोखिम बढेमा नजिकैका विद्यालयहरूमा बासिन्दा सार्ने तयारी गरिएको र कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको महानगरले जनाएको छ।


प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?