Trending
>>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार
   Accurate Khabar
आज मिति २०८१ साल साउन ०२ गते बुधबार, हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल साउन ०२ गते बुधबार (17 July, 2024) आषाढ शुक्लपक्ष एकादशी १८:०२ बजेसम्म, त्यसपछी द्वादशी मेष – अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

छाता नै प्यारो ! (फाेटाे फिचर)

काठमाडाैं । मनसुनी बादलले नेपाललाई ढाकेपछि काठमाडौंमा दैनिक जसो पानी परिरहेको छ । कहिले घाम त कहिले झरीले काठमाडौंलाई तताउंदा सबैको प्यारो छाता बनेको छ ।  मनसुन सक्रिय भएपछि बजार भर छाताले ढाक्यो संगसंगै रेनकोट

पशुपति कैलाशडाँडामा एक महिने कोटिहोम महायज्ञ सुरू

काठमाडौँ। पशुपतिनाथको मन्दिर नजिक कैलाश डाँडामा आयोजना गरिएको कोटिहोम महायज्ञको हवन कुण्डमा हवन सुरू भएकाे छ । मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा एक महिनासम्म हुने कोटिहोम महायज्ञको प्रचारका लागि र्याली आयोजना गरिएको

प्रधानमन्त्री ओलीलाई बधाई थाप्न भ्याइनभ्याइ (फाेटाे फिचर)

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई कार्यक्रम बालुवाटारमा

महान्यायाधिवक्ताको राजीनामा स्वीकृत

काठमाडाैं । राष्ट्रपति  रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री मार्फत महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले  महान्यायाधिवक्ताको पदबाट दिनु भएको राजीनामा स्वीकृत भएको छ।

राष्ट्रपति पौडेलले गरे तीन विधेयक प्रमाणीकरण

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आए बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

काठमाडौं । ‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ । विद्यार्थी भित्र अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कलेजले हरेक वर्ष खेलकुद सप्ताह आयोजना गर्ने

संविधान संशोधनबाट अधिकार कटौती गरिए मधेशीलगायतका समुदायले आन्दोलन गर्ने

काठमाडौं। विदेशमा बस्ने नेपालका मधेशीहरुको छाता संगठन मधेशी एकता समाजले काठमाडौंमा एउटा अन्तर्क्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।मुलुकका दुई ठूला पार्टीहरु नेपाली कांग्रेस र नेकपा एमालेले अचानक नयाँ सत्ता गठबन्धन निर्माण गरेर संविधान

ग्रहयाेगकाे संकेतः ओली सरकार व्यवस्था रक्षाका लागि अन्तिम माैका !

-ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल शपथ ग्रहण मुहुर्त !! प्रधानमन्त्री सहित २२ मन्त्रीहरूको शपथ ग्रहण अत्यन्तै शुभ र राज्याभिषेकका लागि शक्तिशाली "अभिजित" शुभ याेगमा भएकाे छ । मन्त्रिपरिषद्ले पहिलो दिनमै पूर्णता पाउँनु र शुभ साइतमा

खेलकुद पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्न नवनियुक्त मन्त्री चौधरीको निर्देशन

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको कुरालाई जोड दिएका हुन् । यससँगै