Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

छाता नै प्यारो ! (फाेटाे फिचर)


काठमाडाैं । मनसुनी बादलले नेपाललाई ढाकेपछि काठमाडौंमा दैनिक जसो पानी परिरहेको छ । कहिले घाम त कहिले झरीले काठमाडौंलाई तताउंदा सबैको प्यारो छाता बनेको छ ।

 मनसुन सक्रिय भएपछि बजार भर छाताले ढाक्यो संगसंगै रेनकोट र अन्य बर्षादि पनि निकै प्यारो भएका छन् । हरेक पटक पानी पर्दा होस् वा चर्को घाम लाग्दा, थरिथरि र रंगका छाताले बजार नै ढाक्ने गर्छन् ।

 


प्रकाशित मिति: १ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?