Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

ग्रहयाेगकाे संकेतः ओली सरकार व्यवस्था रक्षाका लागि अन्तिम माैका !


-ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल

शपथ ग्रहण मुहुर्त !!
प्रधानमन्त्री सहित २२ मन्त्रीहरूको शपथ ग्रहण अत्यन्तै शुभ र राज्याभिषेकका लागि शक्तिशाली “अभिजित” शुभ याेगमा भएकाे छ । मन्त्रिपरिषद्ले पहिलो दिनमै पूर्णता पाउँनु र शुभ साइतमा शपथ ग्रहण संगै कार्यभार सुरु गर्नुलाई नवनियुक्त मन्त्रीहरुका लागि पनि शुभ साइतका रुपमा हेरिरहेको छ । अत: ठूला दलहरुलाई जनताले दिएकाे व्यवस्था रक्षाका लागि याे अन्तिम माैका हुने ग्रहयाेगले संकेत गरेकाे छ ।


प्रकाशित मिति: १ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?