Trending
>>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार
   Accurate Khabar
काठमाडौं–३ मा राजुनाथ पाण्डेको अग्रता कायमै,पछ्याउदै कुलमान

काठमाडौं। काठमाडौं–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजु नाथ पाण्डेले अग्रता बनाएका छन्। पाण्डेले हालसम्म ६ हजार ५८४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले

रास्वपाले खोल्यो खाता,काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं काठमाडौँ–१ बाट खाता खोलेको छ। सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना न्यौपाने विजयी भएकी छन्। निर्वाचन आयोगको प्रारम्भिक मतगणना अनुसार दर्शनाले १५ हजार ४५५ मत पाएकी छन्। उनका निकटतम

झापा–५ मा बालेन्द्र शाहको दोब्बर फराकिलो अग्रता: पछ्याउदै केपी ओली

झापा। झापा–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता बनाएका छन्। शाहले हालसम्म १० हजार १९० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका के. पी. शर्मा ओलीले

काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले लिए फराकिलो मतले अग्रता

काठमाडौं। काठमाडौं–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेलले फराकिलो अग्रता बनाएका छन्। निर्वाचन आयोगको अनुसार पोखरेलले हालसम्म ९ हजार १२४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप

काठमाडौं–१ मा रञ्जु न्यौपानेको फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपानेले फराकिलो अग्रता बनाएकी छन्। निर्वाचन आयोगको अनुसार न्यौपानेले हालसम्म १३ हजार ५९१ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल

रास्वपाका सुलभ खरेल फराकिलो मतले अगाडी, पछ्याउदै बिष्णु पौडेल

रुपन्देही। रुपन्देही–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता बनाएका छन्। निर्वाचन आयोगको अनुसार खरेलले हालसम्म ७ हजार १५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्णु प्रसाद

धनुषा ३ मा मत गणना जारी : रास्वपाका उम्मेदवारको अग्रता कायम

काठमाडौँ । धनुषा निर्वाचन क्षत्रे नम्बर ३ मा मत गणना जारी छ । मत पेटिका ओसारपसारको काम सकिएसँगै सर्वदलीय बैठक बसेर मत गणना शुरु गरिएको हो । जसमा रास्वपाका उम्मेदवारको अग्रता कायम छ । धनुषा

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीले लिए अग्रता

जुम्ला। जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर शाहीले अग्रता बनाएका छन्। निर्वाचन आयोगको अनुसार शाहीले हालसम्म १८२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का नरेश भण्डारीले १२९

सोबिता गौतम दोब्बर मतले अगाडी ,पछ्याउदै रेणु दाहाल

चितवन। चितवन–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले अग्रता बनाएकी छन्। रास्वपाकी सोबिता गौतमले हालसम्म २ हजार ५८९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की रेनु

काठमाडौँ–३ मा रास्वपाका राजु पाण्डेको अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले दुई हजार ९६० मत प्राप्त गरी अग्रता लिंदै गर्दा ज्यालो नेपाल पार्टीका कुलमान घिसिङले