Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सोबिता गौतम दोब्बर मतले अगाडी ,पछ्याउदै रेणु दाहाल


चितवन–३ मा सोबिता गौतम दोब्बर मतले अग्रता

चितवन। चितवन–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले अग्रता बनाएकी छन्।

रास्वपाकी सोबिता गौतमले हालसम्म २ हजार ५८९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले १ हजार ७८९ मत पाएकी छन्।

त्यसैगरी एमालेका शंकरराज थपलियाले ५३८ मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरूको जम्मा ४२९ मत रहेको छ।


प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?