काठमाडौँ । भक्तपुरबाट तिर्थयात्री बोकेर चितवनको देवघाट तर्फ जाँदै गरेको बस बा ३ ख ८९२३ नं.को बस आफै अनियन्त्रित भई धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन्
काठमाडौँ । प्रतिनिधि सभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०/८१ पेस गर्ने सम्भावित कार्यसूची छ
काठमाडौं। पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका-१ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका-२६ लैनचौर बस्ने २५ वर्षीय दिनेश सिग्देल र डडेलधुरा गन्यापधुरा गाउँपालिका-५ स्थायी ठेगाना भई हाल लैनचौर नै बस्ने २२ वर्षीय रमेश फुलारा रहेका छन्।
काठमाडौं। काठमाडौं महानगर प्रहरीले टेकुमा रहेको एक कवाड गोदाममा डोजर चलाउने क्रममा झडप भएको छ । महानगर प्रहरी र कवाड संकलकबीच झडप भएको हो । झडपको क्रममा ३ जना कवाड संकलक घाइते भएका छन् ।
काठमाडाैं । नेकपा (एमाले) का नेता महेश बस्नेतले जनमत पार्टीका अध्यक्ष सिके राउतले नै मधेश प्रदेशको मुख्यमन्त्री फेर्न चाहेको बताएका छन् । मधेशमा जनमत पार्टीको नेतृत्वमा प्रदेश सरकार रहेको छ । सतिश कुमार सिंह जनमतको
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-४ मा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका-४
काठमाडौं । सेवा अवधि बाँकी छँदै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । आगामी ५ चैतसम्म सेवा रहेका उनले त्यसको करिब ४० दिन अगावै राजीनामापत्र बुझाएका हुन् । एआईजी केसीले राजीनामापत्र
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलन पीडितहरुको उपचार अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीहरुको निःशुल्क उपचारका लागि निर्णय गरेलगत्तै बर्न अस्पतालले
आज मिति २०८१ साल माघ २७ गते आइतबार (09 Feb,2025) माघ शुक्लपक्ष द्वादशी २०:५ बजेसम्म, त्यसपछी त्रयोदशी मेष – साङ्गीतिक माहौलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त
काठमाडौंँ । गायिका रचना रिमालको स्वर रहेको गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । साहित्यकार मातृका भण्डारी ‘मुना’ को शब्द, गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत रहेको गीतमा आशिष लामाको संगीत संयोजन छ । प्रेम वियोगका