Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

टर्किएमा मिनीबस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु


एजेन्सी। पूर्वी टर्किएको भान प्रान्तमा मंगलवार मिनीबस र ट्रक ठोक्किँदा सात जनाको मृत्यु भएको छ । साथै १२ जना घाइते भएको गृहमन्त्री अली येर्लिकायाले बताएका छन् ।

अर्ध–सरकारी अनादोलु एजेन्सीले रिपोर्ट गरेको छ कि मिनीबस विपरीत दिशाबाट आउँदै गरेको बक्स ट्रकसँग ठोक्किएको थियो । जुन भान–हकारी राजमार्गको गुजेल्डेरे सुरुङ नजिकै हो । घाइते सबै यात्रुहरूलाई नजिकैका अस्पतालहरूमा स्थानान्तरण गरिएको छ । जहाँ मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको छ ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।


प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?