Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार
   Accurate Khabar
दशैँ शुरुः राखियो जमरा

काठमाडौँ। हिन्दु धर्मावलम्वीहरुको पर्व दशैँ आजबाट शुरु भएको छ । दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँ गाउँका शक्ति पीठहरुहरुमा घटस्थापना गरिँदैछ । जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर,

अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता

बेलायत। बेलायती प्रधानमन्त्री केयर स्टारमरले आईतवार बेलायतले प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिएको घोषणा गरेका छन् । प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार र दुई–राज्य समाधानको लागि बेलायतको समर्थनलाई पुष्टि गर्दै प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिएको

हनुमान ढोकास्थित दशैँघरमा राखियो जमरा (तस्बिरहरु)

काठमाडौं। काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत रुपमा जमरा राखिएको छ । सोमवारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिएको हो । हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत

५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस, शपथ भोलि

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पाँच मन्त्रीको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छन्। राष्ट्रपतिको कार्यालयले उनीहरूलाई भोलि मात्रै नियुक्ति र शपथ हुने जनाएको छ। सिफारिस सूचीमा तीन मन्त्रालयको जिम्मेवारीसहित सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल कुमार सिन्हा

जेन-जी आन्दोलनबाट भएको क्षतिको मूल्यांकन ४५ दिनभित्र उपलब्ध गराइने

काठमाडौँ। सरकारले जेन—जी आन्दोलनबाट भएको क्षतिको मूल्यांकन ४५ दिनभित्र उपलब्ध गराउने भएको छ । आईतवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री रामेश्वर खनालले सरकारले राष्ट्रिय योजना आयोगको

भदौ २३ र २४ गतेको घटना अनुसन्धान गर्ने आयोगको अध्यक्षमा गौरीबहादुर कार्की

काठमाडौँ। सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आईतवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि मन्त्रीपरिषद्का निर्णय सुनाउँदै

केन्द्रिय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति गठन गर्ने माओवादीको प्रश्ताव

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले वर्तमान केन्द्रिय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रश्ताव केन्द्रिय समितिमा लैजाने भएको छ । आईतवार पार्टी केन्द्रिय कार्याmयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका

हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइयो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा फेरबदल भएको छ। मन्त्रिपरिषद्को  निर्णयअनुसार कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई स्थानान्तरण गर्दै उनका स्थानमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ । सरकारको यो कदमसँगै

नेपाल बुद्धिचाल महासंघको कार्यसमिति विघटन गर्न खेलाडीको माग

काठमाडौँ। नेपालका चेस खेलाडीले अनियमिता, अपारदर्शी र गैरजिम्मेवारीपूर्वक काम गरेको भन्दै नेपाल बुद्धिचाल महासंघको वर्तमान कार्यसमिति विटघनको माग राखेका छन् । खेलाडीहरूले आईतवार थापाथली पार्क चेस क्लवमा पत्रकार सम्मेलनमा गर्दै आर्थिक अपारदर्शी, अनियमितता र अन्तर्राष्ट्रिय

पालबाटै भएपनि न्यायको दीप मर्न दिँदैनौँः मुख्य रजिस्ट्रार पौडेल

काठमाडौँ। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले आदतल जले पनि न्यायको दीप ननिभेको बताएका छन् । आईतवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पालमै भएपनि न्यायको