Trending
>>   भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो >>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास >>   नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता दिने भारतको घोषणा >>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार
   Accurate Khabar
आलुको ‘ब्राण्डिङ’ गर्दै गण्डकी प्रदेश

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङमा आलुको व्यावसायिक खेती प्रवर्द्धनका लागि बीउदेखि बजारीकरणसम्मका किसानलाई अनुदान दिन थालिएको छ । बागलुङका १० वटै पालिका समेट्नेगरी समूह र सहकारीमार्फत आलुखेतीको व्यावसायिकरण गर्न थालिएको छ । एक सय ५०

पढाई संगै कमाइ पनि : विद्यालय परिसरमै च्याउ र तरकारीखेती

म्याग्दी। विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपराह्न ५ बजे बस्ने गरी पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएका हुन् । पदाधिकारी बैठकले आगामी मंगलबार हुने राष्ट्रियसभा

नेपाल पुलिस स्कुलद्वारा प्राचार्यपदमा दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं । नेपाल सरकारअन्तर्गतको नेपाल पुलिस स्कुलले प्रिन्सिपल पदका लागि दरखास्त आह्वान गरेको छ । पुलिस स्कुलले धरान, सुनसरी, धनगढी र कैलालीमा रिक्त पदपूर्तिका लागि भन्दै योग्यता पुगेका इच्छुक ३० वर्ष पूरा भई ५५ वर्ष

निर्वाचन आयोगको निर्णयविरुद्ध रेशम चौधरी अदालत जाने

काठमाडौ। निर्वाचन आयोगले पार्टीको महाधिवेशनले गरेको निर्णय विपरीत निर्णय गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले निर्वाचनको आयोगको गरेको निर्णयको विषयमा आफू अदालत जानसक्ने बताएका छन् । उनले भने ‘निर्वाचन आयोगको पत्र अझैसम्म बुझेको छैन,

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बस्ने भएको छ । हिजो सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेका विभिन्न एजेण्डामा कार्यसम्पादन

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, हिमाली क्षेत्रमा हिमपात हुने

काठमाडौ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौ। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रियसभाका अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ ।

त्रिकोणात्मक टि-२० सिरिज : पहिलो खेलमा हङकङसँग खेल्दै नेपाल

काठमाडौं। त्रिकोणात्मक टि-२० सिरिजका लागि हङकङ पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबार पहिलो खेल खेल्दैछ। पहिलो खेल नेपालले आइतबार हङकङसँग उसकै घरेलु मैदानमा खेल्दैछ । यो सिरिज आइतबारदेखि बुधबारसम्म चल्ने यो सिरिजमा नेपाल आयोजक हङकङ

सगरमाथा आरोहण गर्न जानेहरुमा विद्युतीय चिप्स जडान गरिने

काठमाडौं । सगरमाथा आरोहण गर्न जाने आरोहीहरुमा वसन्त ऋतु (चैत,बैशाख) देखि विद्युतीय चिप्स जडान गरिने भएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार अब सगरमाथा आरोहण गर्न जाँदा हरेक आरोहीले सरकारले उपलब्ध गराउने चिप्स