Trending
>>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

सगरमाथा आरोहण गर्न जानेहरुमा विद्युतीय चिप्स जडान गरिने


काठमाडौं । सगरमाथा आरोहण गर्न जाने आरोहीहरुमा वसन्त ऋतु (चैत,बैशाख) देखि विद्युतीय चिप्स जडान गरिने भएको छ ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार अब सगरमाथा आरोहण गर्न जाँदा हरेक आरोहीले सरकारले उपलब्ध गराउने चिप्स लैजानैपर्ने हुन्छ । आरोहीहरुको हिमाल आरोहण गर्दा लगाइने ज्याकेटमा यो चिप्स जडान गरिएको हुन्छ ।

यसरी चिप्स जडान गर्दा आरोहणलाई सुरक्षित बनाउन सकिने, आपतकालिन अवस्थामा खोजी र उद्दार गर्न सहज हुने विभागको विश्वास छ । अन्तर्राष्ट्रिय बजारमा परीक्षण गरी गुणस्तरयुक्त चिप्सहरु मात्रै प्रयोग गरिने छ ।


प्रकाशित मिति: २७ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?