Trending
>>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव >>   सुनकोशी–मरिण ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन >>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि >>   दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री साह काठमाडौंमा >>   भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो >>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास >>   नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता दिने भारतको घोषणा >>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार
   Accurate Khabar
मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र

आज मिति २०८२ साल साउन २१ गते बुधबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन २१ गते बुधबार (06 Aug, 2025) श्रावण शुक्लपक्ष,द्वादशी, १२:४४ बजेपछि त्रयोदशी मेष:आजको दिन मेष राशिका लागि धैर्य र संयमता आवश्यक देखिन्छ। कार्यक्षेत्रमा सानातिना चुनौतीहरू आउन सक्छन्, तर तपाईँको धैर्य र

आज मिति २०८२ साल साउन २० गते मंगलबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन २० गते मंगलबार (05 Aug, 2025) श्रावण शुक्लपक्ष,एकादशी, ११:३१ बजेपछि द्वादशी मेष:आजको दिन आत्मविश्वास र संयमले महत्वपूर्ण सफलता दिलाउनेछ। व्यापारमा नयाँ योजनाहरूको सुरुवात गर्न सकिन्छ। पारिवारिक सुखद समय बित्नेछ। पुत्रदा

राजावादी प्रदर्शनमा संलग्न थप २ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका  तीन जनालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश टंकप्रसाद गुरुङ

कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित तथा ग्रेड वृद्धि (आंशिक) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ। परीक्षार्थीहरूले प्राप्त गरेको ग्रेड (जीपीए) को आधारमा उत्तीर्ण विद्यार्थीहरूको संख्या र विवरण पनि सार्वजनिक गरिएको छ।

दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनको आदेश

काठमाडौँ । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा थुनछेक बहसपछि सोमबार मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले

आफ्ना कुरा राखेर आज पनि संसद् बैठकबाट बाहिरिए राप्रपा र रास्वपा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद बैठकमा विरोध जनाउँदै आफ्ना कुरा राखेर बाहिरिएका छन्। रास्वपा सांसद असिम साहले

हलेसी दर्शनबाट फर्कँदै गरेको माइक्रो दुर्घटना : एकको मृत्यु, १४ घाइते

काठमाडौँ । खोटाङको हलेसी दर्शन सकेर फर्कँदै गरेको एक माइक्रोबस सोमबार बिहान दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटना मध्य पहाडी लोकमार्गको जयरामघाट–हलेसी सडक खण्ड अन्तर्गत कदुवा स्थित

बागमतीका मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालय पुग्यो

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पदबाट राजीनामा दिएका छन्। लामाका स्वकीय सचिव छत्र लामाले सोमबार प्रदेश प्रमुखको कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन्। मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका

पुनः कोरोना संक्रमण बढ्यो : एक सातामै थप १० जनामा संक्रमण पुष्टि

काठमाडौँ । कोरोना संक्रमण घटेको आँकलन भइरहँदा पछिल्लो एक सातामा देशभर १० नयाँ संक्रमित फेला परेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल नेपालमा सक्रिय