Trending
>>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार
   Accurate Khabar
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३९ पुग्यो

काठमाडौँ । शनिबारको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३९ जना पुगेको छ। गत साताको बाढीपहिरोमा परी १९ जना अझै बेपत्ता रहेको र १७७ जना घाइते छन्। त्यस्तै प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १३१ जनाको उद्धार

इस्तानबुलको बोस्फोरस स्ट्रेटमा २ कार्गो जहाज ठोक्किए

एजेन्सी। इस्तानबुलको बोस्फोरस स्ट्रेटमा बिहीवार दुई कार्गो जहाजहरू ठोक्किएका छन् । ब्ल्याक सीलाई मारमारा सागरसँग जोड्ने संसारको सबैभन्दा व्यस्त जलमार्गहरू मध्ये एक हो । यो घटना शहरको उसकुदार जिल्लामा भएको थियो । जब जर्जियाको बाटुमीबाट

यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान

काठमाडौँ । हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई–दुई उडान थप गरेको छ । हाल

अनिष्टको भयले जमारा राख्दैनन् माझी समुदाय

बागलुङ । हिन्दूहरूको महान् पर्व बडादसैँको पहिलो दिन हिजो घरघरमा जमरा राखी घटस्थापना गरियो। जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु

सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै

तनहुँ । सडक निर्माण भएको २५ वर्षपछि भिमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पुल निर्माण प्रारम्भ भएको हो । गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले उक्त

मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण-पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशमा

आज मिति २०८१ साल असोज १८ गते शुक्रबार, हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल असोज १८ गते शुक्रबार ( 04 oct , 2024) आश्विन शुक्लपक्ष द्वितिय ०३:१० बजेसम्म, त्यसपछी तृतीया मेष – साङ्गीतिक माहौलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट

इशिबा जापानको प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी। जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको थियो

सार्वजनिक खरिद ऐन संशोधन भएसँगै स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रीपरिषद्बाट पास गर्छौंः उद्योगमन्त्री भणडारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सांसदहरुले अर्थ समितिबाट सार्वजनिक खरिद ऐन संशोधन पास गरे लगत्तै स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रीपरिषद्बाट पास गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीवारबाट काठमाडौंमा शुरु भएको तेस्रो हिमालयन