Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

इस्तानबुलको बोस्फोरस स्ट्रेटमा २ कार्गो जहाज ठोक्किए


एजेन्सी। इस्तानबुलको बोस्फोरस स्ट्रेटमा बिहीवार दुई कार्गो जहाजहरू ठोक्किएका छन् ।

ब्ल्याक सीलाई मारमारा सागरसँग जोड्ने संसारको सबैभन्दा व्यस्त जलमार्गहरू मध्ये एक हो । यो घटना शहरको उसकुदार जिल्लामा भएको थियो । जब जर्जियाको बाटुमीबाट साउदी अरब जाँदै गरेको ८० मिटर लामो जहाज स्पेनबाट बाटुमी जाँदै गरेको १८० मिटर अग्लो जहाजसँग ठोक्किएको थियो ।

यातायात तथा पूर्वाधार मन्त्रालयले घटनाले अहिरकापी लंगर क्षेत्रमा तानेका जहाजमा मात्रै भौतिक क्षति पुगेको जनाएको छ ।


प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?