Trending
>>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार
   Accurate Khabar
मौसम: देशका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा

आज मिति २०८१ बैशाख २५ गते मंगलवार ,हेर्नुहोस आजको राशिफल

२०८१ साल बैशाख २५ गते मंगलवार ( May 07, 2024) वैशाख कृष्णपक्ष चतुर्दशी ११:०६ बजेसम्म त्यसपछी औंसी मेष – बिहानको समय राम्रो रहेकोले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीबन सुखि हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त

मासुको विकल्प यस्ता खानेकुरा !

प्रोटिन हाम्रो शरीरको लागि एक उत्तम पोषक तत्व हो, जसले शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्छ । खासगरी प्रोटिनले मांसपेशीको वृद्धिविकासमा सहयोग गर्छ । साथै तौल व्यवस्थापन, प्रतिरक्षा प्रणाली बलियो बनाउन, कोषिकाहरूलाई

वडा १० बाट शैक्षिक, सामाजिक र सांस्कृतिक सामग्री वितरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले शैक्षिक, सामाजिक तथा सांस्कृतिक सामग्री वितरण गरेको छ । विद्यालय, सामाजिक संघसंस्था, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई उहाँहरुकै मागका आधारमा जिन्सी सामग्री प्रदान गरिएको हो । यसरी प्रदान गरिएका

खुलामञ्चमा अकासे पानी पुनर्भरण हुने गरी काम गर्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अकासे पानी पुनर्भरण गर्ने गरी ग्रेडिङ र लेभलिङको काम सुरु गरेको छ। पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि सोमबारदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा

‘सिप मेला’ मा धेरै माग आएपछि ‘मोवाइल रिपेयरिङ्’ तालिम थपियो : टेलरिङ्मा कक्षा थपेर २ वटा बनाइयो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ मा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि तालिम थप गरिएको छ । यस्तै टेलरिङ् (ड्रेस मेकिङ्) मा संख्या धेरै भएपछि कक्षा थप गरिएको निर्देशक समितिका सदस्य इञ्जिनियर

काठमाडौंमा यो साताः साँझपख हल्का वर्षा, अन्य क्षेत्रमा के हुन्छ ?

काठमाडाैं । लामो समयदेखिको खडेरी र डढेलोबाट राहत हुने देखिएको छ। पश्चिमी वायु, स्थानीय वायुसँगै भारतको बिहारआसपास बनेको न्यूनचापीय प्रणालीको असरका कारण नेपालमा वर्षा गराउने प्रणाली सक्रिय बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी

अशोक राईको नेतृत्वकाे जसपाले पायाे नयाँ दलकाे मान्यता

काठमाडाैं ।केन्द्रीय सदस्य वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए हुने नियमावलीअनुसार नयाँ दल दर्ताकाे निवेदन प्राप्त भएकाे जनाउँदै आयाेगले अशाेक राई नेतृत्वकाे जसपालाई नयाँ दलकाे मान्यता दिएकाे हाे।आयाेगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार आज

‘सिधाकुरा’ प्रकरणः तीनैजना तारेखमा छुटे, कान्तिपुर र अन्नपूर्णका मालिकसँग सर्वोच्चले माग्यो जवाफ

काठमाडौं । सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले मिडिया मालिकलाई जोडेर स्टिङ अपरेसनका नाममा सार्वजनिक गरेको अडियो प्रकरणका तीनैजना प्रतिवादीलाई तारेखमा छाड्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासले अदालतको

रास्वपाका चार मन्त्रीले प्रधानमन्त्रीलाई पत्र लेखेर भने-‘हाम्रो सम्पत्ति विवरण सार्वजनिक गरिदिनू’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा रहेका चारजना मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका छन् । रास्वपाबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका रवि लामिछानेसहित चारजना मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक