Trending
>>   देश निर्वाचनमय भइसक्यो, सफल पार्न सबै लागौँः निर्वाचन आयुक्त डा. तुलाधर >>   लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर >>   गृहजिल्ला झापामा ‘विकास र समृद्धिको एजेण्डा’ लिएर ओली जनताको आँगनमा >>   धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ >>   आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार >>   पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी >>   मतदानकै दिन साँझदेखि मतगणना शुरु हुनेः नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य >>   उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने >>   सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा >>   पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्ले
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार
   Accurate Khabar
नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो नगरौँः प्रकाशचन्द्र लोहनी

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो गर्न नहुने बताएका छन् । विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्

डब्ल्युटिओले २०२५ को विश्वव्यापी व्यापार वृद्धिको पूर्वानुमान २.४ प्रतिशत पुर्‍यायो

एजेन्सी। विश्व व्यापार संगठन (डब्ल्युटिओ) ले मंगलवार २०२५ मा विश्वव्यापी व्यापार वृद्धिको पूर्वानुमान २.४ प्रतिशत पुर्याएको छ । जुन अगस्टमा गरिएको ०.९ प्रतिशतको अघिल्लो प्रक्षेपणभन्दा बढी हो । यसैबीच २०२६ को पूर्वानुमान १.८ प्रतिशतबाट घटाएर

दक्षिण टर्कीमा मिनीबस पल्टिँदा ५ जनाको मृत्यु, १४ जना घाइते

एजेन्सी। मंगलवार टर्कीको दक्षिणी प्रान्त मर्सिनको एर्डेम्ली जिल्लामा कृषि कामदार बोकेको मिनीबस पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । साथै अन्य १४ जना घाइते भएको अर्ध–सरकारी अनाडोलु एजेन्सीले जनाएको छ । मिनीबस जिल्ला केन्द्रतर्फ जाँदै

बिदामा रहेका कामदारहरूले पारिश्रमीक नपाउन सक्छन् : ट्रम्प

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही बिदामा रहेका संघीय कर्मचारीहरूले सरकार खुल्ने बित्तिकै पारिश्रमीक नपाउन सक्ने बताएका छन् । बन्दको समयमा संघीय कर्मचारीहरूलाई हटाउने पहिलेको धम्की पछि ट्रम्पको यो भनाइ आएको हो । डेमोक्र्याटहरूले धेरै

६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी । मंगलवार पपुवा न्यु गिनीमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । पपुवा न्युगिनीको लाएबाट २१ किलोमिटर पश्चिममा ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । १०७.० किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा

गाजा युद्धका दुई वर्षः युद्धविराम अझै अनिश्चित

एजेन्सी। हमास र इजरायल सम्भावित युद्धविरामको लागि इजिप्टमा भेटिरहेका बेला गाजाले मंगलवार द्वन्द्वको भयानक दोस्रो वार्षिकोत्सव पूरा गरेको छ । गहिरो हुँदै गएको मानवीय संकटले पहिले नै द्वन्द्व र गुनासोले ग्रस्त क्षेत्रमा अर्को खुला घाउ

आज मिति २०८२ साल असोज २२ गते बुधबार,हेर्नूहोस् आजको राशिफल

मेष : आज आत्मविश्वास र उत्साहले तपाईंलाई उर्जावान बनाउनेछ। विद्या र अध्ययनमा मन केन्द्रित हुनेछ, विद्यार्थीका लागि उत्कृष्ट समय हो। व्यापारमा लाभको योग छ र कार्यस्थलमा तपाईंको प्रभाव बढ्नेछ। धनसम्पत्ति वृद्धिको सम्भावना छ, तर खर्च

सुदन गुरुङ लगायतको जेन-जी समूह शिर्ष नेताहरु पक्राउको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा

काठमाडौँ। सुदन गुरुङ लगायतको जेन—जी समूह पूर्वप्रधानमन्त्रीहरुलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरुलाई पक्राउ गर्न माग गर्दै परिसर

बालेन्द्र साह र सुदन गुरुङविरुद्ध जाहेरी दिन एमाले निकट अनेरास्ववियु प्रहरी परिसर काठमाडौंमा

काठमाडौँ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ । मंगलवार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी

अख्तियार प्रमुख राईको राजीनामा माग गर्दै जेन-जी ले गर्यो आन्दोलन

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामाको माग गर्दै जेन–जी युवाहरुले टंगालस्थित आयोगको कार्यालयमा प्रदर्शन गरेका छन् । प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरुको निष्पक्षतामाथि प्रश्न उठाउँदै राजीनामाको माग गर्दै उनीहरुले मंगलवार विहान