Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार
   Accurate Khabar
सम्पदा र संस्कृतिको संरक्षणमा लगानी बढाउनुपर्नेमा पर्यटनमन्त्री श्रेष्ठको जोड

काठमाडौँ । वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नयाँ मठमन्दिर निर्माणमा भन्दा विद्यमान सम्पदा र संस्कृतिको संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । शनिवार काठमाडौंमा आयोजित ‘सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनः समृद्धिको आधार’विषयक अन्तरक्रिया

विश्व सम्पदा दिवसः सम्पदाको संरक्षण र भविष्यको चुनौती

काठमाडौँ । आज अप्रिल १८ । विश्वभरका मानिसहरूले आफ्नो सांस्कृतिक र प्राकृतिक सम्पदाको महत्व बुझ्न र तिनीहरूको संरक्षणका लागि ऐक्यवद्धता जनाउँदै विश्व सम्पदा दिवस मनाइरहेका छन् । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व

२४ घण्टामा २० विपद्का घटनाः २२ लाख बढीको क्षति

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न भागमा आगलागी, वन डढेलो र सर्पदंशका २० वटा विपद्का घटनाहरू भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यी घटनाहरूमा कुनै मानवीय क्षति नभए पनि पाँच

नेपाली सेनालाई सक्षम बनाउनु सबैको साझा दायित्व :बलाधिकृत रथी केसी

काठमाडौँ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जंग केसीले कल्याणकारी कार्यलाई आयमूलक र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन्। रामेछापमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’लाई सम्बोधन गर्दै उनले कल्याणकारी कार्यलाई केवल वितरणमुखी मात्र बनाउन

संसदीय समितिको नेतृत्व चयनमा विधि मिचिएको भन्दै सांसदहरुको आपत्ति

काठमाडौँ । प्रतिपक्ष दलहरुले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहवर अन्सारी निर्वाचित गरिएकोमा आपत्ति जनाएका छन् । शुक्रवार भएको समिति सभापतिको निर्वाचनमा नेपाली काँग्रेसका सांसद प्रकाशसिंह

सूर्य नेपाल एनपिजिए म्याच प्ले सम्पन्नः साविक विजेता निरजलाई उपाधि

काठमाडौँ । साविक विजेता निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२५/२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जित्न सफल भएका छन् । उनको यो करियरको पाँचौं उपाधि हो । लगातार दोस्रो पटक

काँग्रेस संसदीय दल नेता चयनमा ढिलाइप्रति सांसदहरुको असन्तुष्टि

काठमाडौँ । संसदीय दलको नेता चयन गर्न ढिलाई भएको भन्दै नेपाली काँग्रेसका सांसदहरुले असन्तुष्टि जनाएका छन् । शुक्रवार सिंहदरबारमा बसेको सांसदहरुको बैठकमा बोल्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । सांसद अर्जुननरसिंह केसीकाअनुसार बैठकमा ३८ सांसदमध्ये २६

सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’

काठमाडौँ । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आफू व्यक्तिकेन्द्रित नभई संस्थाको गरिमा उच्च बनाउन केन्द्रित हुने बताएका छन् । संसदीय मामिला पत्रकार समाजका पदाधिकारीहरूसँगको भेटमा उनले आफू संसदजस्तो गरिमामय संस्थाको नेतृत्व गरिरहेकाले यसको सम्मान र मूल्य–मान्यता

राज्य व्यवस्था समितिको सभापतिमा हरि ढकाल निर्विरोध

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकाल निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले ढकालको एकल उम्मेदवारी परेकोले

विज्ञताको आधारमा समितिको कामलाई प्रभावकारी ढंगले अघि बढाइनेछः शिक्षा समिति सभापति शेरचन

काठमाडौँ । नवनिर्वाचित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा. ओजश्वी शेरचनले विज्ञताको आधारमा आफूले समितिको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । शुक्रवार सिंहदरबारमा समितिको सभापतिमा निर्वाचित भएगलत्तै उनले सञ्चारकर्मीमाझ सो कुरा