काठमाडौँ । विश्वशान्तिको कामना गदै वसन्तपुरमा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । पछिल्लो समयमा विश्वमा बढिरहेको युद्धलाई रोक्नुपर्ने सन्देशसहित शनिवार सो प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा इलामका चित्रकार सुवास क्षितिज श्रेष्ठको चित्रकला पदर्शनी गरिएको
काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाभित्रका मुख्य सुकुम्वासी बस्तीहरू खाली गराउने अभियान शुरु गरेको छ । शनिवार बिहानैदेखि थापाथलीस्थित वागमती नदी किनारका सुकुम्वासी बस्ती हटाउन थालिएको हो । अभियानअन्तर्गत प्रभावित स्थानका बासिन्दाहरू धमाधम सरकारी सम्पर्कमा आउन
काठमाडौं। थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर प्रयोग गरी टहरा भत्काउने क्रममा मुख्य खानेपानीको पाइप फुटेको छ । शनिवार बिहान भएको उक्त घटनाका कारण बालाजु, माईतीघर र एकान्तकुना क्षेत्रमा खानेपानी आपूर्ति प्रभावित भएको छ । पाइप मर्मतकार्यका
काठमाडौँ । नदी किनारमा रहेका सुकुम्वासी बस्तीहरू हटाउने आफ्नो अभियानलाई सरकारले तिब्र पारेको छ । सोही अन्तर्गत शनिवार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी महानगरले थापाथली क्षेत्रका बस्तीहरूमा डोजर चलाएको छ । महानगरपालिकाकाअनुसार नदी किनारका
काठमाडौँ । आजको बिहानी थापाथलीको सुकुम्बासी बस्तीका बासिन्दाका लागि एउटा अभिशप्त बिहानी बनेर आयो । सयौंको संख्यामा तैनाथ सुरक्षाकर्मीहरूका बीच जब डोजरले बस्तीमा प्रवेश ग¥यो, तब त्यहाँ बसोबास गर्नेहरूको सानो संसार क्षणभरमै तहसनहस भयो ।
काठमाडौँ । २०७२ साल वैशाख १२ गते । त्यो कालो दिन, जसले हजारौँको ज्यान लियो र लाखौँलाई घरबारविहीन बनायो । विनाशकारी भूकम्पको त्यो त्रासदीले धेरैको सपना भत्कायो । तर १० वर्ष बितिसक्दा पनि केही ठाउँहरूमा
काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव नेता सिपी गजुरेलले वर्तमान सरकारले फाँसीवादी शैलीमा चलिरहेको आरोप लगाएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारको गतिविधि फाँसीवादी शैलिमा अघि बढिरहेको जिकिर गरेका छन्
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरिएको छ । पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सर्वसम्मत रुपमा नेता चयन गर्नभन्दै निर्देशन दिएपछि शुक्रवारका लागि तय गरिएको सो प्रक्रिया स्थागित गरिएको हो
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपाईँसम्मका लागि रासायनिक मलको समस्या नहुने बताएकी छिन् । शुक्रवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले वर्षाको रोपाईंसम्मका
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले सांसदहरूले कृषि आधुनिकीकरण, मल कारखाना स्थापना, अनुदानको दुरुपयोग नियन्त्रण तथा किसानलाई प्राकृतिक स्रोतमा पहिलो अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार