Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार
   Accurate Khabar
काठमाडौं वरपरका जिल्लाको समय आएको छः अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको समय आएको बताउनुभएको छ । शनिबार पन्चकन्या गाउँ पालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘काठमाडौं बजार हो, नजिक छ, त्यहाँ

पुनर्निर्माणलाई सेवाकाे अवसरका रुपमा लिन सन्चारमन्त्रीकाे आग्रह

सल्यान।सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई जनताको सेवा गर्ने बताउनुभएको छ ।सल्यान दार्मा गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित ढाकाडामकोटमा भूकम्प प्रभावित घरधुरीहरुको अस्थायी आवास तथा शौचालय निर्माणका लागि स्वयंसेवक परिचालन

महत्त्वकांक्षा नत्यागे कांग्रेस रूपान्तरण सम्भव छैनः डा शेखर कोइराला

लुम्बिनी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुले उग्र महत्त्वकांक्षा त्यागेर आफ्नो आचरण नसुधारे सम्म कांग्रेस पार्टी परिवर्तन नहुने बताएका छन् । कोइरालाले कांग्रेस पार्टी परिबर्तन नभएसम्म देशमा सुशासन नआउने समेत बताए । युवालाई

कोपमा प्रधानमन्त्रीकाे विशेष सम्बोधन (पूर्णपाठ)

युएइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले The mountains: Who saves us from the climate crisis

विवाह गर्दाको प्रतिज्ञा र अर्थ

-हरि मन्जुश्री विवाहका बखत बेहुलालाई बेहुलीले सातवटा प्रतिज्ञा गराउँदी रहिछ । त्यति बेलाको संवाद यस्तो रहेछ (१) बेहुली — ‘तीर्थ–व्रत र दानधर्ममा मलाई साथै लैजान्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म

भूकम्पपिडितहरुलाई यसरी अस्थायी टहरा बनाँउदैछन अजयबाबु शिवाकाेटी र नैनिसंह महर (फाेटाे फिचर)

रुकुम । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकाेटी र नैनिसंह महर भूकम्पपिडितहरुलाई अस्थायी टहरा बनाँउदैछन । उनीहरू प्रभावित क्षेत्रमा नै छन । शिवाकाेटीका अनुसारआठबिसकोटमा १५ अस्थायी आवास(टहरा) बनाएर भूकम्पपिडितहरुलाई हस्तान्तरण गरीएकाे छ । 'हामी टहरा बनाउने

आदिवासी जनजाति महासंघकाे प्रथम राष्ट्रिय महाधिवेशन ०८१ जेठमा हुने

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय कार्यसमितिको १५ मंसिर २०८० मा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षता बसेको पाँचौ पूर्ण बैठकले "संगठित, प्रशिक्षित र समुन्नत समाज

तस्विरमा कोपमा प्रधानमन्त्री प्रचण्ड (फाेटाे फिचर)

युएइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले The mountains: Who saves us from the climate crisis ?

हरेक वडा केन्द्रमा इन्टरनेट पुर्याउने योजना प्राथमिकतामा: मन्त्री शर्मा

सल्यान । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभरिका सबै वडा कार्यालयसम्म इन्टरनेट पुर्याउने योजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।नेकपा माओवादी केन्द्र बागचौर नगर समितिले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनतालाई प्रत्यक्ष सेवा

शुक्लाफाँटा विस्थापितहरुको समस्या समाधानका लागि उच्चस्तरीय आयोगले पुसबाट काम सुरु गर्ने

कञ्चनपुर । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्थापितहरुको समस्या समाधानका लागि गठित उच्चस्तरीय आयोगले आगामी महिनाबाट काम सुरु गर्ने भएको छ। पूर्व न्यायाधीश राजेन्द्र सुवेदीको अध्यक्षतामा गठित अधिकार सम्पन्न उच्चस्तरीय आयोगले मझगाउँमा कार्यालय स्थापना गरेर पुसबाट