Trending
>>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार
   Accurate Khabar
कञ्चनपुरको आरक्ष विस्थापितको समस्या तत्काल समाधान होसः एनपी साउद

काठमाडौं। नेपाली कांग्रेसका सांसद एनपी साउदले पुनः नापी गरेर कञ्चनपुरको आरक्षविस्थापितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।प्रतिनिसभाको पाँचौ अधिवेशनको शुक्रबार बसेको तेस्रो बैठकको शून्य समयमा सांसद साउदले सरकारद्वारा गठित समितिको सुझावअनुसार पुनः नापी

निर्मला घिमिरे ‘निरु’ले ल्याइन् नयाँ गीत ‘सलल बग्छ खोला यो’

काठमाडौं। निर्मला घिमिरे ‘निरु’ले आफ्नो नयाँ गीत’सलल बग्छ खोला यो’ सार्वजनिक गरेकी छन् । गीतमा डाक्टर किरांतको शब्दसँगै संगीत पनि उनले नै दिएका छन् । गीतको भिडियोलाई गोपाल कटुवालले निर्देशन गरेका छन् भने भिडियोमा समिता

मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आज दिउँसो १ बजे सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजे बस्दै छ । आजज्को बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी

‘एसियन हाइवे’ निर्माणले लियो गति

मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २

कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब

लमजुङ । बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । कार्यालय प्रमुख बिहिन हुँदा यस

६ महिनामा भित्रियो साढे ७ खर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवर्षिक मूल्यांकन प्रतिवेदनअनुसार, रेमिट्यान्स आप्रवाह (नेपाली मुद्रामा)

आज मिति २०८१ साल माघ २५ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल माघ २५ गते शुक्रबार (07 Feb,2025) माघ शुक्लपक्ष दशमी २२:५५ बजेसम्म, त्यसपछी एकादशी मेष – व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पती परिचालन

रवि लामिछानेलाई छुटाउन लालपुर्जा र चेक बाेकेर पुगे समर्थक !

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको मुद्दामा पनि धरौटीमा छुटेका हुन्। अदालतको आदेशअनुसार ५४ लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन्। चितवनको साहारा सहकारीबाट गोर्खा मिडियामा गएको रकम खर्च गर्ने भूमिकामा रहेको

चितवनमा रविको धरौटी तिर्न लालपूर्जा बाेकेर सडकमा मतदाता !

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछानेलाई चितवन जिल्ला अदालतले साहारा चितवन सहकारी ठगी प्रकरणमा ५४ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ। अदालतको निर्णयपछि उनका समर्थक खुशी हुँदै प्रदर्शन र नाराबाजी