Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

निर्मला घिमिरे ‘निरु’ले ल्याइन् नयाँ गीत ‘सलल बग्छ खोला यो’


काठमाडौं। निर्मला घिमिरे ‘निरु’ले आफ्नो नयाँ गीत’सलल बग्छ खोला यो’ सार्वजनिक गरेकी छन् ।

गीतमा डाक्टर किरांतको शब्दसँगै संगीत पनि उनले नै दिएका छन् । गीतको भिडियोलाई गोपाल कटुवालले निर्देशन गरेका छन् भने भिडियोमा समिता गिरि र भबिष्य कार्कीले अभिनय रहेको गीतमा शिव ढकालले छाँयाकन र भिडियोलाई राम प्रसाद चौधरीले संपादन गरेका हुन् ।

सागर संसारको संगीत संयोजन रहेको गीतलाई बोधी एचडी यू्ट्यूव च्यानलमा रिलिज गरिएको छ ।


प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?