Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

चितवनमा रविको धरौटी तिर्न लालपूर्जा बाेकेर सडकमा मतदाता !


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछानेलाई चितवन जिल्ला अदालतले साहारा चितवन सहकारी ठगी प्रकरणमा ५४ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ। अदालतको निर्णयपछि उनका समर्थक खुशी हुँदै प्रदर्शन र नाराबाजी गर्दै सडकमा निस्केका छन्।

लामिछानेलाई चितवन-२ बाट दुई पटक निर्वाचित भएका छन् र उनको जिल्लामा ठूलो समर्थन छ। केही समर्थकहरूले खुशीका साथ लालपूर्जा राखियोस् भन्दै लिएर अदालतमा उपस्थित भएका थिए।


प्रकाशित मिति: २४ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?