काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिको चुनौतिहरु सामना गर्नसक्ने योग्य नेता भएकाले केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान गर्न लागिएको बताएका छन् । शनिवार पार्टी मुख्यालय च्यासलमा पार्टीको ११ औ
काठमाडौँ। विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफूहरु प्लेअफमा पुगिसके पनि दोस्रो हुनका लागि जित्नैपर्ने अवस्था रहेकाले सोहीअनुसार खेलेको बताएका छन् । उनले फिल्डिङ रोजेसँगै जितसुकै ठूलो लक्ष्य दिएपनि १३.४ ओभरमा जित्ने योजनाअनुसार खेलेको बताए ।
काठमाडौँ। शहरी विकासमन्त्री कुलमान घिसिङ कुलमान घिसिङले काठमाडौ उपत्यकाभित्रका नदीहरुलाई सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट बनाउने तयारी गरिररहेको बताएका छन् । थापाथलिस्थित वागमती करिडोरमा निर्माणाधिन फोहोर पानी प्रशोधन प्लान्टको शनिवार निरीक्षण गर्दैउनले वागमती,
काठमाडौँ। दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) समूहचरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स विराटनगर किंग्ससँग पराजित भएको छ । शनिवार भएको समूहचरणको आफ्नो अन्तिम खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको
ललितपुर। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संकटमा पनि आफ्नो महानगरपालिकाले पूरा गर्नुपर्ने दायित्वबाट पछि नहटेको बताएका छन् । शनिवार महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन ब्लक बीको उद्घाटन समारोहमा बोल्दै मेयर महर्जनले जेन–जी आन्दोलनको बेला पनि आगलागी
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान रोड रेसको आयोजना गरेको छ । महासंघले शनिवार १८ औँ निर्माण दिवसको अवसर पारेर रोड रेसको आयोजना गरेको हो । महासंघले खुल्ला १० किलोमिटर, कर्पोरेट, स्कुल विद्यार्थी र भेट्रान
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन् । ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ गर्दै उअनले नागरिको मुहारमा खुशी ल्याउन सेवा प्रवाहमा चुस्तता र
काठमाडौँ। चलचित्र विकास बोर्डको स्वायत्ततासम्बन्धी स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको सांसदहरुले बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् । चलचित्र क्षेत्रको विकासमा सरकारले सहयोग गर्नुपर्ने तर
काठमाडौं। प्लेअफमा पुगेपछि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले खराब नतिजा आइरहँदा आफ्नो टोलीप्रति विश्वास रहेको र आज महत्वपूर्ण क्षणमा सबैले राम्रो गर्दा सफलता पनि मिलेको बताएका छन् । जनकपुर बोल्ट्समाथि जितसँगै प्लेअफमा पुगेपछि लुम्बिनीका कप्तान
काठमाडौँ। प्लेअफमा पुग्न असफल डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सका कप्तान निकोल लफ्टी इटनले ब्याटिङ राम्रो गर्न नसक्नु र क्याच छाड्नुले खेल हारेको बताए । लुम्बिनी लायन्ससँग हारसककंगै प्लेअफ सम्भावनाबाट बाहिरिएपछि जनकपुरका कप्तान लफ्टीले आजको खेलमा राम्रो