Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

रेसुङ्गा विमानस्थलमा नियमित हवाई उडानका लागि रेसुङ्गा नगरपालिका र निगमबीच सम्झौता


काठमाडौ : रेसुङ्गा विमानस्थलमा नियमित हवाई उडानको लागि आज सम्झौता भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका र नेपाल वायु सेवा निगमबीच सम्झौता सम्पन्न भएको हो ।

नेपाल वायुसेवा निगमद्वारा शुरुमा हप्तामा १ दिन उडान गर्दै पछि हप्तामा ३ दिन सम्म पुर्याउने योजना रहेको छ ।

सम्झौतापछि प्रतिक्रिया दिँदै कांग्रेस गुल्मी सभापति खिलध्वज पन्थीले
यससँगै गुल्मेली जनतालाई हवाई यातायात सेवा सङ्ग जोड्दै गुल्मीको समग्र विकासको लागि यो कदम कोसेढुङ्गा साबित हुने प्रतिक्रिया दिए ।

यसबाट छिमेकी जिल्लाका नागरिकहरुले पनि सेवा लिने र संगसंगै समुन्नतिको यात्रामा अगाडी बढ्ने कुरामा विश्वस्त रहेको उनको भनाइ छ।


प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?