Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पत्रकार महासंघ मनाङका अध्यक्ष लामिछाने पुरस्कृत


काठमाडौ : नेपाल पत्रकार महासंघ मनाङका अध्यक्ष नवीन लामिछाने पुरस्कृत भएका छन् ।

लामिछानेलाई आइतबार राससको ६२ओै बार्षिकोउत्सव समाहराेहमा उत्कृष्ट समाचादाताकाे रुपमा पुरस्कृत गरिएको हो ।

कार्यक्रममा लामिछानेलाई उत्कृष्ट समाचारदाता र दुर्गम पत्रकारिता सम्मान गरि दुई पुरस्कारबाट सम्मानित गरिएको थियोे ।


प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?