Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

सांसद भण्डारीबारे चिकित्सक -सवै नर्मल छ


काठमाडौ : भारतमा उपचाररत सांसद चन्द्र भण्डारीको पछिल्लो अबस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।अस्पताल परिसरवाट उनका सहयोगी योगराज कंडेलले दिएको जानकारी अनुसार :

०७:०० वजे (विहान)
हिजो राती अचानक गार्डले १२:२२ मा डाक्टरले बोलाएको छ तुरून्तै आउ आईविसियूमा भन्यो निद लाग्गा जस्तो अवस्थामा थिए मुटु ढुक ढुक भयो किन यती वेला वोलाएको होला भनेर जुता चप्पल पनि नलगाई दौडिदै आईविसियू पुग्दा त अन्य विरामीका कुरवाहरू पनि देखे पछि सोघे सवैलाई बोलाएको हो ? कोही केही बोलेनन सवैले म तिर हेरे मात्र सवैभन्दा पहिला भित्र जान मलाई नै भन्यो भित्र जाँदा नयाँ डाक्टर डा. संदिप मित्राज्यू हुनुहन्थ्यो । वहाले चन्द्र दाईको वारेमा सवै कुरा वताउनु भयो ।
प्लेटलेट्स १,१२,००० वढेको छ ।
पिसावको मात्रा नर्मल छ ।
कल्चर रिपोर्ट २ दिन पछि आउँछ ।
सवै नर्मल छ ।

दाईले ईरिटेट भएर मुखको नली तान्नु भा रहेछ र अर्को फेरेछन ।
र कृतिम अक्सिजन ६०% मा पुराएछ ।

मैले डा. लाई सोधे लगभग यस्तै सूचना अगि डा. प्रसान्त मात्रेज्यूले दिई सक्नु भो भन्दा वहाँले भन्नुभो म यो अस्पतालको नियमित डाक्टर होईन तर अस्पतालले कुनै निर्णय लिनु भन्दा अगाडी सेकेण्ड ओपिनियन लिन्छ तेई सेकेण्ड ओपिनियनको जानकारी हो भन्दा मैले पुन: सोधे Is thee any problem for the second opinion? वहाँको उत्तरले मेरो मन बल्ल शान्त गर्यो वहाँले भन्नु भयो भोली तिम्रो विरामीलाई कृतिम (भेन्टीलेटेड) अवस्थावाट हटाई ट्रायल का लागि भेन्टीलेटरवाट हटाउने भएका कारण I am here to provide Second opinion before take final decision as expert from outside भोली हामीले त्यो गर्ने निर्णय गर्यो भन्नलाई तिमीलाई बोलाएको भन्नु भयो ।

६०% अक्सीजन केही समयका लागि मात्र बढाईएको थियो चन्द्र दाईले इरिटेट भई पाइप तानेका कारण अन्यथा होईन । सवै नर्मल छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?