Trending
>>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन >>   मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’ >>   पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग >>   नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्बिरसहित) >>   आइजिपि नियुक्तिबारे ओलीः उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला >>   न्याय सम्पादनमा ढिलाइ र फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न जरुरीः मन्त्री गौतम >>   मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन >>   जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको छः शिक्षा मन्त्रालय
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार

सांसद भण्डारीबारे चिकित्सक -सवै नर्मल छ


काठमाडौ : भारतमा उपचाररत सांसद चन्द्र भण्डारीको पछिल्लो अबस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।अस्पताल परिसरवाट उनका सहयोगी योगराज कंडेलले दिएको जानकारी अनुसार :

०७:०० वजे (विहान)
हिजो राती अचानक गार्डले १२:२२ मा डाक्टरले बोलाएको छ तुरून्तै आउ आईविसियूमा भन्यो निद लाग्गा जस्तो अवस्थामा थिए मुटु ढुक ढुक भयो किन यती वेला वोलाएको होला भनेर जुता चप्पल पनि नलगाई दौडिदै आईविसियू पुग्दा त अन्य विरामीका कुरवाहरू पनि देखे पछि सोघे सवैलाई बोलाएको हो ? कोही केही बोलेनन सवैले म तिर हेरे मात्र सवैभन्दा पहिला भित्र जान मलाई नै भन्यो भित्र जाँदा नयाँ डाक्टर डा. संदिप मित्राज्यू हुनुहन्थ्यो । वहाले चन्द्र दाईको वारेमा सवै कुरा वताउनु भयो ।
प्लेटलेट्स १,१२,००० वढेको छ ।
पिसावको मात्रा नर्मल छ ।
कल्चर रिपोर्ट २ दिन पछि आउँछ ।
सवै नर्मल छ ।

दाईले ईरिटेट भएर मुखको नली तान्नु भा रहेछ र अर्को फेरेछन ।
र कृतिम अक्सिजन ६०% मा पुराएछ ।

मैले डा. लाई सोधे लगभग यस्तै सूचना अगि डा. प्रसान्त मात्रेज्यूले दिई सक्नु भो भन्दा वहाँले भन्नुभो म यो अस्पतालको नियमित डाक्टर होईन तर अस्पतालले कुनै निर्णय लिनु भन्दा अगाडी सेकेण्ड ओपिनियन लिन्छ तेई सेकेण्ड ओपिनियनको जानकारी हो भन्दा मैले पुन: सोधे Is thee any problem for the second opinion? वहाँको उत्तरले मेरो मन बल्ल शान्त गर्यो वहाँले भन्नु भयो भोली तिम्रो विरामीलाई कृतिम (भेन्टीलेटेड) अवस्थावाट हटाई ट्रायल का लागि भेन्टीलेटरवाट हटाउने भएका कारण I am here to provide Second opinion before take final decision as expert from outside भोली हामीले त्यो गर्ने निर्णय गर्यो भन्नलाई तिमीलाई बोलाएको भन्नु भयो ।

६०% अक्सीजन केही समयका लागि मात्र बढाईएको थियो चन्द्र दाईले इरिटेट भई पाइप तानेका कारण अन्यथा होईन । सवै नर्मल छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?