Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सांसद भण्डारीको स्वास्थ्यमा सुधार : अक्सिजनको मात्रा घटाइयो,पाइपमार्फत खाना खुवाइँदै


काठमाडौ :भारतमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वस्थ्य अबस्थामा सुधार देखिएको छ । मुम्बईस्थित बर्न अस्पतालबाट उनका सहयोगी योगराज कंडेलले दिएको जानकारी अनुसार विहान ९ बजे चिकित्सकले परिक्षण पश्चात् अक्सिजनको मात्रा घटाइएको छ । साथै पाइपमार्फत खाना खुवाइने भएको छ।

“डा. मुकेश मिस्राज्यूवाट काउंसिलिंग सम्पन्न भएको छ । खुसीको कुरा के छ भने अप्राकृतिक अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाएको छ । आजवाट पाइप मार्फत खाना दिने कुरा भएकोले वहाँको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी गराउदछौ,”उनलेे जानकारी दिए,”साथै आप्राकृतिक अक्सिजन मात्रा कम गर्दै जाने तयारी भई रहेको जानकारी डा. मिस्राले वताउनु भयो ।”


प्रकाशित मिति: ६ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?