Trending
>>   सत्ता गठबन्धन धेरै जाला जास्तो देखिएनः वर्षमान पुन >>   श्रमिकहरु ‘डेथ ट्र्याप,’ ‘डिजिटल ट्र्याप,’ र ‘डेप्थ ट्र्याप’को शिकार बन्दैछन्ः मन्त्री भण्डारी >>   चिया छोड्न सक्नु हुन्छ? यस्ता छन् सानो त्यागले हुने ठूलो फाइदा >>   वर्तमान सरकार बनाउनैपर्ने आवश्यकता परेर बनाइएको होः प्रधानमन्त्री ओली >>   वैदेशिक रोजगारीमा रहेका नागरिकको हक, हितका लागि सरकारले काम गर्न सकेनः प्रमुख सचेतक शाही >>   रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैनः अर्थमन्त्री पौडेल >>   मे १५ सम्म भारतका ३२ विमानस्थलहरू नागरिक उडानका लागि बन्द >>   आज मिति २०८२ साल वैशाख २८ गते आइतबार ,हेर्नूहोस् आजको राशिफल >>   भारत-पाकिस्तान द्वन्द्व : पाकिस्तानको राजधानी भारतले कब्जा गरेको हो? >>   गणतन्त्र मासियो भने दोष गणतन्त्रवादी नेताहरुलाई नै जान्छ
Logo
२८ बैशाख २०८२, आईतवार
२८ बैशाख २०८२, आईतवार

फिचर


राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (तस्बिरहरु)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्। । शनिवार राष्ट्रनिर्माता शाहको सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहति पुष्पगुच्छा अर्पण गरेका हुन। नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर उनले पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गरेका

चाकु बनाउन व्यस्त टोखावासी (फोटो फिचर)

काठमाडौं । माघे सङ्क्रान्ति आउन अब केही दिन मात्र बाँकी छ । यस समयमा काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश नेवार समुदाय चाकु बनाउनमा व्यस्त छन् । काठमाडौं उपत्यकाको उत्तरी भेगको मध्य भागमा रहेको प्राचिन शहर टोखा नेवार बस्ती हो । ‘टोखा’ नामको बारेमा एउटा किंवदन्ती छ । वर्षौं पहिले त्यहाँ

टुँडिखेलमा तमु ल्होसार (तस्बिरहरु)

काठमाडौँ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्दछन् । ‘तमु ल्होसार’ पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा विभिन्न पहिरसहित

विकसित र सुन्दर चीन (फोटो फिचर)

काठमाडौँ। चीन विकास सँगसँगै सुन्दरताले पनि भरिपूर्ण छ । सांस्कृतिक, पर्यटकीय हिसावले पनि चीनको सुन्दरता कम छैन । साथै दिगो र व्यवस्थित विकासले चीनलाई अझ सुन्दर बनाएका छन् । नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानमा फोटोको महत्व पनि उत्तिकै छ । आफ्नो विधागत कार्यमा दुईदेश बीचका फोटोपत्रकारहरुले खिचेका सांकेतिक तथा पर्यटन

ललितपुर महानगरको १०६ औं वार्षिकोत्सव (तस्बिरहरु)

काठमाडौँ । ललितपुर महानगरको १०६ औं वार्षिकोत्सव (तस्बिरहरु)

मनाइयो सातौँ राष्ट्रिय झण्डा दिवस (तस्बिरहरु)

काठमाडौँ । सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍याली  निकालिएका हुन्  । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ झण्डा दिवस मनाइएका छन्  । हरेक वर्ष पुस १ गतेका दिनलाई

नेवार समुदायलाई योमरी बनाउन भ्याइनभ्याइ (फोटो फिचर)

काठमाडौँ । योमरी पुन्ही वा योमरी पूर्णिमा । हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषतः नेवार समुदायले मनाउने गर्दछन् । यो दिन विशेष प्रकारको परिकार (योमरी) बनाएर खाने गरिन्छ । योमरी खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भन्ने

सम्वन्धित समाचारहरु