Trending
>>   इजरायलले युद्धविराम सम्झौतामा ढिलाइ गर्‍योः हमास >>   के हो बाथ रोग ? यी हुन सक्छन् लक्षणहरु >>   दक्षिण सिरियामा प्रदर्शनकारीमाथि इजरायली सेनाद्वारा आक्रमण >>   टर्कीले ऊर्जा, यातायात पूर्वाधारको पुनर्निर्माणमा सिरियालाई सहयोग गर्ने >>   इजिप्टले २०२४ मा ३८.७ बिलियन अमेरिकी डलर ऋण चुक्ता गर्छः प्रधानमन्त्री >>   दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैनः स्वास्थ्यमन्त्री पौडेल >>   दुर्घटनाग्रस्त अजरबैजान एयरलाइन्सको विमान चरासँग ठोक्किएको प्रारम्भिक निस्कर्ष >>   करिब १ सय ७ किलो गाँजा सहित दुई जना पक्राउ >>   मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख >>   मौसम :उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना
Logo
११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार

खेलकुद


विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल महिला टोलीको लगातार तेस्रो जित

१७ भदौ, काठमाडाैँ । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालले आज भुटानलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मलेसियाको क्वालालम्पुरस्थित युकेएम वाइएसडी रङ्गशालामा भएको खेलमा नेपालले भुटानलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो । यससँगै छ अङ्क जोडेको नेपालको

स्पेनी खेलाडीले विश्वलाई पाठ सिकाए : प्रधानमन्त्री सान्चेज

१७ भदाै, एजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विश्वकप फुटबलमा स्पेनी फुटबल महासंघका प्रमुख लुइस रूबियालेसको चुम्बनको विषयलाई लिएर देशका महिला फुटबल खेलाडीहरूले विश्वलाई पाठ सिकाएको बताएका छन् । सान्चेजले भनेका छन्, ‘हाम्रा खेलाडीले दुईपटक जितेका छन्, पहिले खेलबाट र अहिले महिला र पुरुषबीच समानताको पाठ विश्वलाई सिकाएका छन् ।’ गत

करातेको बागमती अध्यक्षमा लामा चयन

१६ भदौ, काठमाडाैँ । नेपाल सितोरियो कराते सङ्घ बागमती प्रदेशको अध्यक्षमा गगन लामा चयन भएका छन् । सङ्घको आज यहाँ सम्पन्न प्रथम अधिवेशनले लामालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । सङ्घका अन्य पदाधिकारी तथा सदस्य नवनिर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । अधिवेशनले केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने सात प्रतिनिधि पनि

रुबियाल्सको तारिफ गरेकोमा स्पेनी प्रशिक्षकद्वारा क्षमा याचना

१६ भदाै, एजेन्सी । महिला विश्वकप स्टार जेनी हर्मोसोको ओठमा जबर्जस्ती चुम्बन गर्ने स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियालेसको आक्रामक भाषणको समर्थन गरेको भन्दै सर्वत्र आलोचना भएपछि स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले शुक्रबार क्षमा याचना गरेका छन् । आफ्नो आलोचना भएपछि महासङ्घका प्रमुखले एक आपतकालीन बैठक बोलाएर विरोधलाई अनावश्यक

राष्टिय क्रिकेट टोलीका पूर्वकप्तान पारस बागमती सङ्घको अध्यक्षमा निर्वाचित

१६ भदाै, काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्ष पदमा निर्वाचित भएका छन् । सङ्घको शुक्रबार सम्पन्न दोस्रो अधिवेशन तथा साधारणसभाले अध्यक्ष खड्कासहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । पारस आफना प्रतिद्वन्द्वी उमेश पियालाई नौ मतको अन्तरले पछाडि पार्दै विजयी भएका

नेपालले १७ बलमै हरायो बहराइनलाई

१५ भदौ, काठमाडाैँ । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाइ

बहराइनले नेपाललाई जितका लागि दियो ३२ रनको लक्ष्य

१५ भदौ, काठमाडाैँ ।   आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको समान्य विजयी लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो । बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको

बहराइनसँगको खेलमा नेपालले टस हार्‍यो

१५ भदौ, काठमाडाैँ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ । मलेसियाको क्वालालाम्पुरमा भरखरै सम्पन्न टसमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । प्रतियोगितामा नेपालले बहराइनलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने योजनामा

भारतसँग खेल्न श्रीलंकामा पुग्यो नेपाली क्रिकेट टोली

१४ भदाै, काठमाडाैँ । नेपाली क्रिकेट टोली एसिया कपको दोस्रो खेल खेल्न बिहीबार श्रीलंका पुगेको छ । समूह ‘ए’ अन्तर्गत आयोजक पाकिस्तानसँगको खेलपछि नेपाली टोली भारतसँगको खेलका लागि श्रीलंका गएको हो । नेपालले दोस्रो खेल भदौ १८ गते अर्को बलियो टोली भारतसँग श्रीलंकाको क्यान्डीमा प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानसँगको हारले नेपालको

आइसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपालसँग मलेसिया पराजित

१४ भदौ, काठमाडाैँ । आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो

सम्वन्धित समाचारहरु