Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

खेलकुद


त्रिकोणात्मक टी-२० आई सिरिज : उपाधिको लागि नेपालले पपुवा न्युगिनीसँग खेल्दै

काठमाडौं। नेपालले आज हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको फाइनल खेल्दैछ। मंगलबार मात्र ८५ रनले हराएको पपुवा न्युगिनी (पिएनजी)सँग बुधबार नेपालले फाइनल खेल्न लागेको हो। मङ्गलबार एको पहिलो खेलमा नेपालले पिएनजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। भने मङ्गलबार भएको लिग चरणको दोस्रो खेलमा पिएनजीले घरेलु टोली हङकङलाई १०

त्रिकोणात्मक टि-२० सिरिज : पिएनजीविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत दोस्रो खेलमा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध पिएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो। आइतबार नेपालले हङकङसँग पहिलो खेल वर्षाको कारण रद्द भएपछि अंक बाँडेको थियो । यो खेल जिते नेपाल फाइनल पुग्ने छ। फाइनलमा पुग्न नेपालले आजको खेल जित्नैपर्ने दबाब छ ।

त्रिकोणात्मक टि-२० सिरिज : पहिलो खेलमा हङकङसँग खेल्दै नेपाल

काठमाडौं। त्रिकोणात्मक टि-२० सिरिजका लागि हङकङ पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबार पहिलो खेल खेल्दैछ। पहिलो खेल नेपालले आइतबार हङकङसँग उसकै घरेलु मैदानमा खेल्दैछ । यो सिरिज आइतबारदेखि बुधबारसम्म चल्ने यो सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन्। नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी-२० विश्वकप तयारीका लागि

हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्कालाइ

ललितपुर। गोदावरीमा शनिबार सम्पन्न राष्ट्रिय व्यापी हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्क बहादुर खड्काले जितेका छन्। गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा राष्ट्रिय व्यापी खुल्ला हाफ म्याराथम (२१ कि.मी.) को निर्धारित २१ किलोमिटर दूरी एक घन्टा १० मिनेटमा पूरा गदै खड्काले उपाधि जितेका हुन्। एक घन्टा १२ मिनेट ८

मैत्रीपूर्ण टी-२० खेलमा हङकङसँग नेपाल पराजित

काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदै अलआउट भयो । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमार २१२ रन बनाएको थियो । त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आइतबार हङकङ

नेपाल–हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै

काठमाडौँ।  नेपाल र हङकङबीच मैत्रीपूर्ण टी–२० क्रिकेट भइरहेको छ ।हङकङमा आज भइरहेको उक्त खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ

त्रिकोणात्मक टी–२० आई सिरिज : नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

काठमाडौं । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

रुपन्देही । प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय एपीएफ क्लबले हात पारेको छ । पाल्पामा भएको फाइनल खेलमा दुई सेटमा बागमती प्रदेशलाई रोक्दै उपाधि विभागीय एपिएफले हात पारेको हो । लगातार दुई खेल जितेको बागमतीसँग दवावमा परेको एपिएफले त्यसपछिका तीन खेलमा जित निकालेर उपाधि जितेको हो ।

यु–१६ महिला फुटबल : आज नेपाल र भारत खेल्ने

काठमाडौँ। साफ यु–१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दैछ। ललितपुरको च्यासल मैदानमा दिउँसो ३ बजे हुने खेलमा फाइनमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने हुन्छ । प्रतियोगितामा बंगलादेशले खेलेका २ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३

टी-२० सिरिजः नेदरल्यान्ड्ससँग नेपाल पराजित

काठमाडाैं । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजअन्तर्गत फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गरेको छ। नेपालले उपाधि जित्न दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ बल बाँकी छदा ६ विकेट गुमाएर पार गर्‍यो।

सम्वन्धित समाचारहरु