Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

सी डिभिजनका दुई खेलाडीलाई एन्फाकाे प्रतिबन्ध


काठमाडौं ।‍अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन क्लब आरसी ३२ मा आबद्ध दुई खेलाडीलाई प्रतिबन्ध लगाएको छ। बबिन बोहरा र सुमनबहादुर मगरलाई लिगका बाँकी खेलमा अनुशासन समितिको बैठकको सिफारिसका आधारमा प्रतिबन्ध लगाइएको एन्फाका सहायक महासचिव दमोदर भट्टराईले क्लबहरुलाई पत्र लेख्दै जानकारी दिएका छन्।

उनीहरुलाई गत आइतबार कारबाही गरिएको हो। क्लबमा आबद्ध नौ वटा क्लबहरुले बी डिभिजन क्लवमा दर्ता भएका बोहरा र मगरले आरसी३२ बाट खेलेको भन्दै उजुरी दिएका थिए। साथै कारबाहीको प्रक्रिया अघि नबढाएमा लिग बाँकी खेल नखेल्न भन्दै धम्की समेत दिएका थिए।


प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?