Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

खेलकुद


हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्कालाइ

ललितपुर। गोदावरीमा शनिबार सम्पन्न राष्ट्रिय व्यापी हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्क बहादुर खड्काले जितेका छन्। गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा राष्ट्रिय व्यापी खुल्ला हाफ म्याराथम (२१ कि.मी.) को निर्धारित २१ किलोमिटर दूरी एक घन्टा १० मिनेटमा पूरा गदै खड्काले उपाधि जितेका हुन्। एक घन्टा १२ मिनेट ८

मैत्रीपूर्ण टी-२० खेलमा हङकङसँग नेपाल पराजित

काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदै अलआउट भयो । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमार २१२ रन बनाएको थियो । त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आइतबार हङकङ

नेपाल–हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै

काठमाडौँ।  नेपाल र हङकङबीच मैत्रीपूर्ण टी–२० क्रिकेट भइरहेको छ ।हङकङमा आज भइरहेको उक्त खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ

त्रिकोणात्मक टी–२० आई सिरिज : नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

काठमाडौं । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

रुपन्देही । प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय एपीएफ क्लबले हात पारेको छ । पाल्पामा भएको फाइनल खेलमा दुई सेटमा बागमती प्रदेशलाई रोक्दै उपाधि विभागीय एपिएफले हात पारेको हो । लगातार दुई खेल जितेको बागमतीसँग दवावमा परेको एपिएफले त्यसपछिका तीन खेलमा जित निकालेर उपाधि जितेको हो ।

यु–१६ महिला फुटबल : आज नेपाल र भारत खेल्ने

काठमाडौँ। साफ यु–१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दैछ। ललितपुरको च्यासल मैदानमा दिउँसो ३ बजे हुने खेलमा फाइनमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने हुन्छ । प्रतियोगितामा बंगलादेशले खेलेका २ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३

टी-२० सिरिजः नेदरल्यान्ड्ससँग नेपाल पराजित

काठमाडाैं । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजअन्तर्गत फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गरेको छ। नेपालले उपाधि जित्न दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ बल बाँकी छदा ६ विकेट गुमाएर पार गर्‍यो।

टी-२० सिरिज : कीर्तिपुर मैदानमा आज नेपाल र नेदरल्यान्ड्सको फाइनल भिडन्त

काठमाडौँ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा मंगलबार बिहान ११ः ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । सुरुका दुई खेलमा पराजित भएको नेपाल अन्तिम चरणका दुई खेलमा जित निकाल्दै फाइनल पुगेको हो । नेपालले घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यका साथ खेल्नेछ । नेदरल्यान्ड्स नेपाललाई

प्रथम ओलम्पियन मेनुकालाई उत्कृष्ट नारी सम्मान

झापा। नेपालबाट पहिलोपटक ओलम्पिक खेलकुदमा एथ्लेटिक्सबाट भाग लिने धावक मेनुका राउतलाई उत्कृष्ट नारी सम्मान प्रदान गरिने भएको छ । ‘वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लब’ले ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसर पारेर ५२ वर्षीया राउतलाई उत्कृष्ट नारी सम्मान गर्ने निर्णय गरेको हो । मेचीनगर नगरपालिका–७ निवासी राउतले सन् १९८८ मा दक्षिण

नामिबिया र नेदरल्यान्ड् बीचको खेल वर्षाले प्रभावित

काठमाडौं। राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृृङ्खलाअन्तर्गत नामिबिया र नेदरल्यान्ड्स बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ । त्यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले खेलको १५औँ ओभरमा वर्षा भएपछि खेल रोकिएको हो । नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रनको योगफल

सम्वन्धित समाचारहरु