Trending
>>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

राष्ट्रिय उसु सान्दा प्रतियोगितामा सशस्त्रका श्रेष्ठले जिते स्वर्ण पदक


ललितपुरमा । प्रथम वि.पि. स्मृती खुल्ला राष्ट्रिय उसु सान्दा प्रतियोगिता २०८१ मा ७० के. जी. तौल समुहमा सुदुर पश्चिम, कर्णाली प्रदेश र नेपाली सेनाका खेलाडीलाई हराउँदै सशस्त्र प्रहरी बल का खेलाडी गोरखा जिल्ला शहिद लखन गा.पा. वडा नं ८ का विनोद श्रेष्ठ ले स्वर्ण पदक जित्न सफल भएको छन । प्रतियोगितामा सशस्त्र प्रहरी बल प्रथम, नेपाल प्रहरी दोस्रो र नेपाल आर्मी तेस्रो भएको छ ।


प्रकाशित मिति: २० बैशाख २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?