Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

खेलकुद


एनएसएलमा आज चितवन र बुटवल भिड्दै

काठमाडाैं। काठमाडाैं जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने खेल साँझ ५ बजे सुरु हुनेछ भने आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा रहने छन् । त्यसैगरी, यसअघि भएका तीन खेलमा चितवनले एकमा जित,

मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान

२० ,मङ्सिर ,जनकपुरधाम । यही मङ्सिर १५ गते पोखरा रङ्गशालामा सम्पन्न केपी ओली कप टी–२० प्रतियोगिताको उपाधि जितेको मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीहरूलाई सम्मान गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज जनकपुरधामस्थित मधेस भवनमा रहेको आफ्नै निवासमा बोलाएर खेलाडीहरूलाई सम्मान गरेका हुन् । त्यस अवसरमा मुख्यमन्त्री यादवले नियमित

कञ्चनपुरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद आगामी पुसमा

महेन्द्रनगर,कञ्चनपुर। कञ्चनपुरको नौवटै स्थानीय तहमा आगामी पुस मसान्तभित्र १४औंँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले पालिकाका नगर खेलकुद समिति र खेल शाखाका प्रमुखसँगको बैठकपछि आगामी पुस महिनाभित्र पालिकास्तरीय रनिङ शिल्ड गर्ने तय भएको जानकारी दिएका छन् । त्यसैगरी,

नेपाल सुपर लिग : आज इलाम एफसी र पोखरा थण्डर्स भिड्दै

काठमाडाैं। नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदै छ । उक्त खेल दशरथ रङ्गशालामा अपराह्न ५ बजे शुरु हुनेछ । आजको खेलमा पोखरा आफ्नो दोस्रो जितको खोजीसहित मैदान उत्रने छ भने इलाम पनि आफ्नो दोस्रो जितको खोजीमा रहने छ । त्यसैगरी, जारी लिगमा

यू–१९ टोलीले दुई दिनमै पुरस्कार रकम पाउँछ : खेलकुदमन्त्री लिम्बु

काठमाडौं। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू–१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनमै पाउने बताएका छन् । त्यस्तै, यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले खेलकुदमन्त्रीलाई पनि बोलाएको थियो भने उक्त कार्यक्रममा मुख्य प्रशिक्षक जगत टमाटाले पूर्व घोषित पुरस्कार आए खेलाडीहरुलाई

एनएसएलमा आज ललितपुर सिटी र वीरगन्ज युनाइटेड भिड्दै

काठमाडौं। काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा आज ललितपुर सिटी एफसी र वीरगन्ज युनाइटेड एफसीबीच प्रतिस्पर्धा हुँदै छ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजेबाट सुरु हुनेछ । त्यस्तै, अंक तालिकाको दोस्रो स्थानमा रहेको ललितपुर सिटी एफसी र अन्तिम नवौं स्थानमा रहेको नवप्रवेशी टोली वीरगन्ज युनाइटेड एफसीबीच

दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाललाई २९ स्वर्ण

काठमाडौं। सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल शीर्ष स्थानमा रह्यो । नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो । त्यस्तै, त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्यका साथ दोस्रो भयो । नेपाल

एनएसएलमा आज झापा एफसी र साविक विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र साविक विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । त्यस्तै, आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले मौसमको अवस्थालाई ध्यानमा राख्दै र विज्ञहरुको सल्लाह अनुसार साँझको खेल आधा घण्टा अघि सार्ने निर्णय गरेको

एनएसएलमा आज स्पोर्टिङ इलाम र बुटवल लुम्बिनी भिड्दै

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबिच खेल हुँदै छ । उक्त खेल साँझ साढे ५ बजे दशरथ रंगशालमा सुरु हुनेछ । दुवै टिमको लागि यो तेस्रो खेल हुनेछ । नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी

आज भारत र अस्ट्रेलियाबीचको पाँचौँ टी-२० खेल हुँदै

काठमाडौं। भारत र अस्ट्रेलियाबिचको पाँचौँ तथा अन्तिम टी–२० खेल आज हुँदै छ । यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे बैंग्लोरमा शुरु हुनेछ । त्यस्तै,  घरेलु टोली भारतले पाँच खेलको टी–२० शृङ्खला एक खेल अगावै जितिसकेको छ भने अस्ति भएको चौथो खेलमा भारतले अस्ट्रेलियालाई २० रनले हराउँदै शृङ्खला

सम्वन्धित समाचारहरु