काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि गोल्छा ग्रुपले सहकार्य अगाडि बढाएको छ । नक्सालमा बिहीवार एक कार्यक्रम आयोजना गर्दै एनपिएल र गोल्छाले आगामी सिजनका सहकार्य अगाडि बढाएका हुन् । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुरूप एनपिएलका इमर्जिङ
काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन् । आईतवार अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उनले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताएका छन् । विगतमा मन्त्रीहरुले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम
काठमाडौँ। ओमानमा जारी टी–२० विश्वकप एसिया/इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत नेपाल आज सुपर सिक्सको पहिलो खेलमा यूएईसँग भिड्दैछ। खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा अपराह्न ४:१५ बजे सुरु हुनेछ। दुवै टोली अपराजित छन् — नेपालले कुवेत र जापानलाई, भने यूएईले कतार र मलेसियालाई पराजित गरेको छ। टी–२०आईमा दुवै
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित निर्माणाधिन टियु क्रिकेट मैदानको निरीक्षण गरेका छन् । बिहीवार अपरान्ह कीर्तिपुर पुगेर मन्त्री घिसिङले निर्माणाधिन टियु क्रिकेट मैदानको निरीक्षण गरेका हुन् । सो क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पहिलो चरणको काम लगभग सकिएको पाएको बताए । फ्लड लाइट राख्ने
काठमाडौँ। जेनजी आन्दोलनपछि देशमा अन्तरिम सरकार आए पनि अधिकांश ठूला प्रतियोगिताहरू प्रभावित हुँदा नेपाली खेलकुद क्षति पुगेको छ । देशमा भएको पछिल्लो घटना क्रमले विभिन्न घरेलु प्रतियोगिताहरूका आयोजनाका मिति सरेका छन् भने मैत्रीपूर्ण फुटबल, अन्तर्राष्ट्रिय रग्बी सिरिजदेखि काभा महिला नेसन्स लिग लगायत आयोजनाहरू प्रभावित भइसकेको छ । अब नेपाली खेलाडीको
काठमाडौँ। नेपालका चेस खेलाडीले अनियमिता, अपारदर्शी र गैरजिम्मेवारीपूर्वक काम गरेको भन्दै नेपाल बुद्धिचाल महासंघको वर्तमान कार्यसमिति विटघनको माग राखेका छन् । खेलाडीहरूले आईतवार थापाथली पार्क चेस क्लवमा पत्रकार सम्मेलनमा गर्दै आर्थिक अपारदर्शी, अनियमितता र अन्तर्राष्ट्रिय सहभागीतामा मनपरी ढंगले देशको प्रतिनिधित्व गराएको भन्दै महासंघको वर्तमान कार्यसमिति विघटन गर्न माग गरेको हो
काठमाडौँ । जेन—जीको आन्दोलनले उग्र रूप लिँदा देशका धेरै सरकारी र निजी क्षेत्रका संरचना आगोले डढेर खरानी बनेका छन् । यो घटनाले कति मात्रामा क्षति भयो भनेर अहिले नै तथ्यांक आउने अवस्था छैन । यी संरचनाहरूलाई पुरानै स्थितिमा फर्काउन धेरै समय लाग्नसक्ने स्पष्ट छ । यो आन्दोलन र घटना क्रमले
काठमाडौँ। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्र्तगत वर्ष २०८१ को पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शनिवार एक कार्यक्रम आयोजना गर्दै २२ औं संस्करण अवार्डको चार विधाका मनोनयन सार्वजनिक गरेको हो ।
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको ट्रफी टुर कोशी प्रदेशको विराटनगर किङ्सबाट शुरु हुने भएको छ । पहिलोपल्ट ट्रफी टुर गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले कोशीका विभिन्न स्थानमा पुर्याउँदै ट्रफी टुरको शुरुवात गर्ने भएको छ । फ्रेन्चाइज टोली विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गोर्खाज,
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आफ्नो प्रतिद्वन्द्वी बंगलादेश बलियो टोली रहेको र यो खेलका लागि उत्साही रहेको बताएका छन् । नेपालले बंगलादेशसँगको दुई वटा मैत्रीपूर्ण खेल शनिवार र आगामी सेप्टेम्बर ९ तारिखमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्दै छ । शुक्रवार भएको पत्रकार सम्मेलन नेपालका कप्तान तथा गोलकिपर चेम्जोङले