Trending
>>   एन्फा महिला लिग क्वालिफायर साउन २९ देखि >>   स्ट्याग ग्लोवल च्याम्पियन्स लिगको तेस्रो संस्करण हुने >>   बढ्यो आर्थिक अपराध : सबैभन्दा बढी मुद्दा दर्ता बैकिङ कसुरमा >>   ओली, देउवा र प्रचण्डको बारेमा बोल्नेको खैरियत छैन:अमरेशकुमार सिंह >>   वास्तविक डाँकाहरू को हुन्? >>   के हो टुप्पी(शिखा )? धार्मिक,दार्शनिक र आध्यात्मिक दृष्टिले यस्ता छन् फाइदाहरु >>   बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिने छैनः प्रधानमन्त्री ओली >>   सभामुखलाई राजीनामा बुझाएर समिति सभापतिको पदबाट बाहिरिए खतिवडा >>   चक्रे मिलनसहित १९ जनाविरुद्ध मुद्दा दर्ता >>   पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध सर्वोच्चमा रिट दायर
Logo
२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार

खेलकुद


‘ए’ डिभिजन लिग फुटबल : सातदोबाटो युथ क्लब शीर्षस्थानमा

२ चैत्र ,काठमाडौँ । सातदोबाटो युथ क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । च्यासल खेलमैदानमा आज भएको खेलमा एफसी खुमलटारलाई २–१ गोलअन्तरले हराउँदै सातदोबाटो शीर्षस्थानमा उक्लिएको हो । सातदोबाटोको जितमा दीपकसिंह ठकुरी र सर्डोरबेक मतमुरातोभले एक–एक गोल गरे । यता खुमलटारका

रोमाञ्जक जीतले पुर्यायो नेपाली क्रिकेट टोलीलाई सिधै विश्वकप छनाेटमा

२ चैत्र, काठमाडाैँ । नेपाल सोझै विश्वकप छनोटमा पुगेको छ । बिहीबार टियु क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा पराजित गर्दै नेपाल सोझै विश्वकप छनोटमा पुगेको हो । टस हारेर बलिङ गरेको नेपालले ३११ रनको लक्ष्य पछ्याएको थियो । तर, जवाफी ब्याटिङ

युएईमाथि नेपालको रोमाञ्चक जित

२ चैत्र, काठमाडाैँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपाल विजयी भएको छ । बिहीबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले डकवर्थ लुईस नियम अनुसार युएईलाई पराजित गरेको हो । युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो । अब नेपाल विश्वकप क्वालिफायर छनाैट खेल्न जिम्बावे

जियानी इन्फान्टिनो फिफा अध्यक्षमा निर्वाचित

२ चैत्र, एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् । पेशाले वकिल उनी स्विस नागरिक हुन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्षमा इन्फान्टिनो निर्विरोध निर्वाचित भएका हुन् । आज यहाँ भएको फिफाको महाधिवेशनले उनलाई सन् २०२७ सम्मका लागि पुनः चयन गरेको हो । फिफाको

युएईविरूद्ध भिम शार्कीले पनि बनाए अर्धशतक

२ चैत्र, काठमाडाैँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालका लागि भिम शार्कीले पनि अर्धशतक प्रहार गरेका छन् । यसभन्दा अघि कुशल भुर्तेल ५० रन बनाउँदै आउट भएका थिए । ३११ रनको लक्ष्य पछ्याएको नेपालले अहिलेसम्म २९ ओभरमा १७२ रन बनाएको छ । उक्त रनमा महत्वपूर्ण योगदान दिएका

युएईविरूद्ध कुशल भुर्तेलको अर्धसतक

२ चैत्र, काठमाडाैँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालका लागि कुशल भुर्तेलले अर्धसतक पुरा गरेका छन् । उनले बलमा ४ छक्का र ३ चाैका प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् । उनको अर्धसतकसहित नेपालले १६ ओभरमा ९८ रन पुर्याएको छ । युएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको

सुरूवाति ३ ओभरमै नेपालका २ विकेट पतन

२ चैत्र, काठमाडाैँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा ३११ रनको लक्ष्य पछ्याएको नेपालको २ विकेट पतन भएको छ । सुरूवाती तीन ओभरमा नै नेपालका २ विकेट पतन भएको हो । जुनैद सिद्धकीको बलमा कुशल मल्ल कभर क्षेत्रमा क्याचआउट भएका छन् । उनले ५ रन बनाएका थिए ।

नेपाललाई युएईले दियो जितका लागि ३११ रनको विशाल लक्ष्य

२ चैत्र, काठमाडाैँ । जारी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा नेपाललाई युएईले ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार टियु क्रिकेट मैदानमा भएको खेलमा युएईले ६ विकेट गुमाउँदै निर्धारित ५० ओभर खेल्दै ३१० रन बनाएको हो । युएईका लागि आसिफ खानले ४१ बलमानै शतक प्रहार गरेका थिए । उनी

सन्दीपले लिए युएईको महत्वपूर्ण विकेट

२ चैत्र, काठमाडाैँ । टियु क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालले युएईको दोश्रो विकेट लिएको छ । १७ औं ओभरको दोस्रो बलमा कप्तान मोहम्मद वासिम आउट  भएका छन् । लेग स्पिनर सन्दीप लामिछानेले युएईको महत्वपूर्ण विकेट लिएका हुन् । उत्कृष्ट ब्याटिङ गरेका वासिमले ४९

नेपालले लियो युएईको पहिलो विकेट

२ चैत्र, काठमाडाैँ । विश्वकप लिग २ अन्तर्गत नेपाल र युएईबीचको अन्तिम खेल त्रिवि मैदानमा सुरु भएको छ । अहिलेसम्म ६ ओभर सकिँदा  नेपालले  युएईको पहिलो विकेट लिएको छ। नेपालका लागि ललित राजवंशीले तेश्रो ओभरको पाँचाै बलमा ओपनर आर्यन लाक्रालाई ६ रनमा आउट गरेका हुन् । टस जितेर पहिला ब्याटिङ् गर्ने

सम्वन्धित समाचारहरु