डा. बाबुराम भट्टराई ओली र प्रचण्डका 'कम्युनिष्ट' पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो - बाहिरी रूप 'समाजवादी' भित्री सार 'नोकरशाही पुँजीवादी'! बरू ओली अलि बढी खुला र प्रष्ट! प्रचण्ड सदा झैं कुटील र छद्म! खासगरी नेपालको जटील भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा
वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठको बहस : कसको आदेशमा लगाइयो रविलाई पूरक अभियोग? ‘अहिले पूरक अभियोग दायर गरिएको छ। मुख्य अभियोगमा एउटा थप अभियोग र अर्को पूरक अभियोग दायर गरिएको हो। रवि लामिछानेलाई लगाइएको पूरक अभियोग हो। पूरक अभियोग दायर गर्दा उच्च सरकारी वकिल
वासु आचार्य ,मनोविश्लेषक "भुकम्पको धक्का र Anxiety को सम्बन्ध" १ भूकम्पले ट्रिगर गर्ने Anxiety: भूकम्प जस्तो प्राकृतिक प्रकोपले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्छ। भूकम्पको समयमा अनुभव हुने डर, तनाव र असहजता पछि मानसिक समस्याहरूमा बदलिन सक्छन्, विशेष गरी Anxiety Disorder (चिन्ता विकार) देखिन सक्छ। क. अनियन्त्रित स्थिति: भूकम्प अनियन्त्रित
सन्ताेष देउजा सोविता गौतमले रवि लामिछाने पक्षमा बहस गर्दै हुनुहुन्छ। प्रिय सांसद सोविता, जीवनको यो युवाउमेरमा तपाईंले धेरै पटक योग्यताको परिक्षाहरु दिईरहनुभएको छ। देशमा सम्भावना नदेखेर संगैका युवा साथीहरु देश छोडिरहदा, तपाईंले देशमा सम्भावनाहरु देख्नुभयो। बुवाआमा र आफ्नै कतिपय सपनाहरुलाई तिलाञ्जलि दिएर आफै राजिनिति होमिनुभयो, चुनाव जित्ने र हार्ने भन्दा
मुकुल ढकाल आज केहि कुरा गरौँ ...... अलि अलि तलमाथि हुँदै सबै कुरा राम्रै जाँदै थियो । रवि दाइ र मबीच पार्टी छलफल हुँदै कुरा हुन्थ्यो, "भोलिका दिनमा पार्टी ठूलो हुन्छ, फरक फरक मान्छे आउँछन् , राजनीतिबाट जोगिएर जानपर्छ" र रवि दाइ आफैँ भन्नु हुन्थ्यो, "जस्तो परिस्थिति आए पनि, मुकुल,
सन्ताेष देउजा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा भेटेर भर्खर फर्किए। भाउजु निकिता पौडेलले भेटका लागि सहजीकरण गर्नुभयो। झन्डै आधा घण्टा हामी ३ जना मात्रै गफ गर्येों। बिग्रेका, भत्केका र बनेका सम्बन्धहरुको गहिरो समिक्षा गरियो। थुप्रै सकारात्मक संवादका बिच मैले उहाँलाई सोधे-''यो मुद्धामा सफाइ पाउने कुरामा
नारायण गाँउले हिरासतमा आजभोलि सीसीटीवी सामान्य रहेछ ! बेलायतमा त ट्वाइलेटमा समेत सीसीटीवी जोडिएको हुने रहेछ ! यसले आरोपित र प्रहरी दुबैलाई सुरक्षित बनाउने रहेछ । नेपालमात्रै होइन, विश्वका धेरै देशमा हिरासतभित्रै गैरन्यायिक हत्या, टर्चर र हिंसात्मक घटनाका इतिहास छन् । हिरासतभित्रै गायब पारिएका या 'थर्ड डिग्री टर्चर' दिएर जबर्जस्ती
सुर्यराज आचार्य रास्वपा सभापति रवि लामिछानेका केहि गल्ति/कमजोरी देखिए। अनुसन्धान तथा मुद्दा दायरी राज्यको दायित्व भित्रै कै कुरा हो। तथापी नागरिकको सामान्य नजरबाट हेर्दा उहॅाको गल्तिको तुलनामा उहॅा माथिको मुद्दा तथा सांसद पदको निलम्बनमा राजनीतिक पूर्वाग्रह र राज्य-संयन्त्रको अबांछित दुरूपयोगको झल्को देखिन्छ। उहॅाको मुद्दा र सांसद पदको निलम्बन बारे कानुनविद्हरू
मिलन पाण्डे प्रिय रास्वपाका साथीहरू, हिजो रविको नाममा एमालेले राजनीति गर्यो। रविलाई बोकेजस्तो गरेर आफ्नो क्याम्पमा राख्यो। रास्वपा सदस्यहरूको सेन्टिमेन्ट लुट्यो। आज प्रचण्ड त्यही गर्दै छन्। यो उहाँहरूको राजनीति हो। कृपया हिजो ओलीको भिडियोजस्तै आज प्रचण्डको भिडियो सेयर गरेर खुसी नहुनुहोला। यो लडाई देउवा, ओली वा प्रचण्डको काँधमा टेकेर वा
भीम उपाध्याय प्रहरीको हिरासतमा रहेको ब्यक्तिको २४ सैँ घण्टा सुतेको बेलासम्मको सबै गतिविधि सीसीटिभीमा मनिटर गरिरहनु घोर मानव अधिकार उलंघन भएन र? यो त कसैको बेडरूममा सिसीटिभी जडान गरिदिए जस्तो भएन र? पाईन्छ यसो गर्न? अनि त्यो सीसीटिभी मनिटर देखाएर त्यसको फोटो खिच्न अनुमति दिनु अर्को प्राईभेसी उलंघन भएन र?