Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

धन्न बेलैमा रवि लामिछाने नेपाल आएछन् !


  • महेश बस्नेत

बालकृष्ण खाँडले भुटानी शरणार्थी बनाएर मान्छे पठाएकोमा मुद्दा खेपिरहेका छन्। रवि लामिछाने अमेरिकी शरणार्थी बनेर नेपाली नागरिकता त्यागेर अमेरिका गएर फर्किएर गृहमन्त्री भएर सहकारी ठगेर मुद्दा खेपिरहेका छन् । धन्न बेलैमा नेपाल आएछन्। अहिले भएको भए त डोनाल्ड ट्रम्पले पुलिस लागएर नेल र हत्कडी लगाएर तलाई अप्रवासी भन्दै फिर्ता गर्ने रहेछन् ।


प्रकाशित मिति: १५ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?